काठमाडौं, असोज २ । भिभिआइपीका लागि १ अर्ब ७० करोड रुपैयाँमा किनेको हेलिकोप्टर काठमाडौं आईपुगेको छ । राष्ट्रपति र प्रधानमन्त्रीको विशेष यात्राको लागि प्रयोग हुने
मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवास मौलिक संस्कृति र परम्परा झल्कने गरी निर्माण हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागका अनुसार बालुवाटारस्थित हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा
मैलुङ स्याफ्रुबेसी अन्तरराट्रिय राजमार्ग मर्मतमा भएको खर्च सार्वजनिक गरिएको छ । गल्छी, त्रिशूली, मैलुङ र स्याफ्रुबेंशी सडक सुधार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीका अनुसार आकस्मिकरूपमा खोलिएको उक्त राजमार्गको अवरोध हटाउन प्रयोग
काठमाडौं, २ असोज । भोलि संविधान दिवस । सरकारले संविधान दिवस भव्यताका साथ मनाउने भन्दै आजबाट नै कार्यक्रम शुरु गरिसकेको छ । तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेकोमा सत्तारुढ
काठमाडौँ, २ असोज । विसं २०४६ को जनआन्दोलनका कमाण्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको २२औँ स्मृति दिवसको अवसरमा आज बिहान गणेशमान सिंह फाउण्डेशनको आयोजनामा शोभाभगवतीमा
काठमाडौँ, ३१ भदौ । आज काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई मेघ गर्जनसहित मध्यम वर्षा भईरहेको छ
काठमाडौं, असोज २ । बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्री हरि विष्णुको लागि विशेष मानिन्छ । यो दिन व्रत बस्नाले धन, पुत्र तथा विद्या प्राप्ति हुने जन विश्वास रहेको
काठमाडौं, १ असोज । प्रतिनिधिसभाको आजको बैठकमा पाँचवटा विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल भएको छ । बैठकमा प्राप्त सन्देश टेबुल भएका विधेयकमा ‘वातावरण संरक्षण विधेयक, २०७५’, ‘वन विधेयक, २०७५’, ‘राष्ट्रिय
काठमाडौं, १ असोज । नेपालमा पहिलो संविधानसभा बनेपछि एकथरि नेपालको झण्डा नै फेर्न लागेका थिए । कोही त्यसमा भएका रङ र केही प्रतीक परिवर्तन गर्नुपर्छ भन्ने तर्क राख्थे । हाम्रो
काठमाडौँ, १ असोज । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले गल्ती गरेका कोही नउम्कनेमा विश्वस्त हुन सांसदलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठक प्रारम्भ हुने बित्तिकै आज बाँके घटनाको
काठमाडौँ, १ असोज । उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले डेङ्गु रोगका कारण आपत्कालीन अवस्थाको घोषणा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिदै उनले
काठमाडौँ, १ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चालू आर्थिक वर्षको बजेटअन्तर्गत बोलपत्रको काम यही असोज महीनाभित्र आह्वान हुन नसकेमा मङ्सिरबाट कुनै पनि परियोजना कार्यान्वयनमा आउन नसक्ने स्पष्ट