Logo
राष्ट्रिय

गौतमबुद्ध विमानस्थल प्रयोग गर्ने वायुसेवालाई विशेष सुविधा

-रिपोर्टर्स नेपाल/संवाददाता

–रमेश लम्साल काठमाडौं, भदौ २१ । सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब

विस्तृत पढ्नुहोस
धर्मनीरपेक्षता युरोपबाट आयो-डा. शेखर कोइराला

काठमाडौं, भदौ २१ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले धर्मनीरपेक्षता युरोपबाट भित्रिएको बताएका छन् । उनले धर्मनीरपेक्षता र धार्मिक स्वतन्त्रता फरक विषय भएको समेत बताए । ‘धर्मनीरपेक्षता युरोपबाट

नेपालगञ्ज नाकाबाट ६९७ महिला हराए

काठमाडौं, २१ भदौ । बाँकेमा मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा सञ्चालन हुँदै आएको छ । मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण तथा यसविरुद्धको अभियान सञ्चालन गर्ने सरकारी संयन्त्र क्रियाशील नहुँदा घटना

कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं, २१ भदौ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग

मेलम्चीको मुहान क्षेत्रमा पाँच जनाभन्दा बढीले हिँडडुल गर्न नपाउने

काठमाडौं, भदौ २१ । मेलम्ची खानेपानी आयोजनाको सिन्धुपाल्चोकस्थित मुहान क्षेत्रको अम्वाथान, सिन्धु तथा ग्यालथुम अडिट क्याम्प तथा खानेपानी कार्यालय क्षेत्रमा पाँच जनाभन्दा बढी एकैचोटी हिँडडुल गर्न नपाउने गरी जिल्ला प्रशासन

अवण्डाले मेयर-उपमेयरबीच बबण्डा हुँदा उर्लाबारीवासीको नागरिकता समेत बनेन

मोरङ, भदौ २१ । मेयर र उपमेयरबीचको विवादका कारण उर्लाबारी नगरपालिकाका झण्डै दुई महिनायता जनताले नागरिकता समेतबाट वञ्चित हुनुपरेको छ । मेयर खड्गबहादुर फागुले एक निर्णय गरी रकम खर्च गरेको

टानको चुनावमा योगेश भट्टराईलाई ‘टेन्सन’

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानमा नेपाली कांग्रेस निकटका उम्मेदवारहरूको जीत भएको छट । मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसका खुमबहादुर सुवेदी विजयी भएका छन् भने प्रत्यासी नेकपाका अञ्जन

प्रधानमन्त्रीले स्वास्थ अवस्थाबारे पत्रकार सम्मेलन गरेनन्, जारी गरे विज्ञप्ति

काठमाडौं, भदौ २१ । शुक्रवार सिंगापुरबाट उपचार गरेर फर्केक प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ अवस्थाबारे उनका नीजि चिकिस्तकले प्रेष विज्ञप्ति जारी गरेका छन् । यसपटक त्रिभुवन विमानस्थलमा विदेशबाट फर्केपछि आफ्नो

दुई वर्षभित्र सबैलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं, २० भदौ । आउँदो दुई वर्षभित्र सबै नेपालीको हात हातमा राष्ट्रिय परिचयपत्र पुग्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अनुसार यही वर्ष ७७ वटै जिल्लाबाट

कानून निर्माणमा पर्याप्त ध्यान पुगेन : मुख्यमन्त्री गुरुङ

काठमाडौं, २० भदौ ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थानीय तहमा कानून निर्माण गर्दा पर्याप्त ध्यान पुग्न नसकेको बताउनुभएको छ । स्थानीय तहका पदाधिकारी र कर्मचारीका लागि कानून निर्माणसम्बन्धी आज पोखरामा

एमबीबीएसको प्रवेश परीक्षा नगर्न सर्वोच्चको आदेश

काठमाडौं, भदौ २० । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्साशास्त्र अध्ययन संस्थानले लिन थालेको चिकित्साशास्त्रअन्तर्गत स्नातक तह एमबीबीएसको प्रवेश परीक्षा नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायधीश तेजबहादुर केसीको एकल

श्रीमतीमाथी खुकुरी प्रहारगरि हत्या

काठमाडौं, भदौ २० । श्रीमानले प्रहार गरेको खुकुरीबाट खोटाङमा श्रीमतीको घटनास्थलमै ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका सीताराम राईले ३० वर्षीया श्रीमती देविका राईलाई गए राति टाउकोमा