काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपालाई तत्काल सरकारी जग्गाबाट आफ्नो पार्टी कार्यालय हटाउन चेतावनी दिएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय
काठमाडौं, २३ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पछिल्लो समय निजामति कर्मचारीसँग आक्रामक रुपमा प्रस्तुत भैरहेका छन् । संघीयताको मर्म र भावनाअनुसार कर्मचारीले काम नगरेको र खटाएको
ललितपुर । डाउनटाउन अर्पाटमेन्टमा जुवाखाल भेटिएको छ । प्रहरीले उक्त अर्पाटमेन्टमा कौडा तथा जुवातास खेलिरहेकाहरुलाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका २३ धापाखेलस्थित अर्पान्टमेन्टमा जुवा खेलाउने रंजित महर्जनलाई पक्राउ गरेको
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले हालैको बाढी, डुबान तथा पहिरोपीडितका लागि राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले
काठमाडौं । समाजवादी पार्टी नेपालमा प्रवक्ताको खोजी भइरहेको छ । पार्टी एकीकरण भएको तीन महिना बितिसक्दा पनि प्रवक्ता नहुँदा पार्टीको आधिकारिक धारणा सहज तरिकाले बाहिर नपुगेपछि प्रवक्ताको खोजी भएको हो
काठमाडौं, २३ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय पार्टीभित्र भेटघाटमा सक्रिय छन् । अर्का अध्यक्ष केपी शर्मा ओली स्वदेशमा नभएको मौका
काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सिंगापुरमा उनको स्वास्थ्य परीक्षणको काम सम्पन्न भएको छ । सिंगापुरस्थित नेशनल युनिर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गरेका
डडेल्धुरा। ट्याक्टर दुर्घटनामा परी कुमारी बैंकका सहायक म्यानेजर समिर बिष्टको निधन भएको छ । २२ साउनमा डडेल्धुरा सदरमुकाममा ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो। भागेश्वर गाउँपालिका–४ रतनी घर भइ
काठमाडौं, २३ साउन । पब्लिक ईनोभेटर ईन्जिनियर दिपेन्द्र कँडेलले नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कसैले पनि अन्तर्राष्ट्रिय अदालत हेग पुर्याउन नसक्ने दाबी गरेका छन् । प्रचण्ड र
काठमाडौं । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी सङ्गठनहरुले तीन दिनदेखि तालाबन्दी गरेका छन् । विश्वविद्यालयले हरेक वर्ष १० प्रतिशतका दरले गर्ने भर्ना शुल्कमा वृद्धि खारेज गर्नुपर्ने माग गर्दै आन्दोलित विद्यार्थी
साउन २२, काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बालबालिकाको शैक्षिक गुणस्तर सुधार्न २०७३–७४ देखि २०८० सम्मका लागि विद्यालय क्षेत्र विकास कार्यक्रम एसएसडिपि सञ्चालनमा ल्याएको थियो । तर उक्त कार्यक्रम
काठमाडौं । स्वर्गद्वारी आश्रममा वार्षिक दुई लाखभन्दा बढी भारतीय भक्तजनहरु आउँछन् । उनीहरुबाट वार्षिक ५० लाख नेपाली रुपैयाँसम्म दानवापत्को रकम संकलन हुने गरेको छ । प्रत्येक तीर्थयात्रीले थोरै भेटी चढाउँदा