Logo
राष्ट्रिय

टीकापुर घटना देशको भावनासँग खेल्न खोज्नेले गराएः रेशम चौधरी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ७ भदौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले टीकापुर घटना देशको भावनासँग खेल्न खोज्नेहरुले गराएको बताएका छन् । आज (बिहीबार) टीकापुरमा आयोजित मृतक

विस्तृत पढ्नुहोस
टेकबहादुर साउदका बाबुलाई अङ्गालो हाल्दै रेशमले भने, ‘भाई तपाईको बच्चाको हत्यारा म हैन’

काठमाडौं, ७ साउन । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटना देशको भावनासँग खेल्न खोज्नेहरुले घटाएको बताएका छन् । आज (बिहीबार) टिकापुर घटनामा मारिएका टेकबहादुर साउदको सालिक अनावरण कार्यक्रमलाई

संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने, सभामुखले आज संसद्मा जानकारी गराउने

काठमाडौं,७ भदौ । संसदीय समितिका सभापतिहरू छान्न भदौ ११ गते निर्वाचन हुने भएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बिहीबारको संसद बैठकमा निर्वाचनको कार्यतालिका प्रस्तुत गर्दैछन् । निर्वाचन भएसँगै संसदीय

कोशी सरकारविरुद्ध रिट दर्ता नगरेपछि अनसन बस्न सर्वोच्च पुगेका शर्मा पक्राउ

काठमाडौं,७ भदौ । सर्वोच्च अदालतको गेटमा अनसन बस्न गएका एक जना पक्राउ परेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै रिट दायर गर्न गएका

त्रिशुली बस दुर्घटना अपडेट- मृतक आठै जनाको सनाखत (नामसहित)

काठमाडौं,७ भदौ । धादिङमा बुधबार भएको बस दुर्घटनामा परि निधन भएका ८ जनाकै सनाखत भएको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस धादिङको

नापी कार्यालय लहानका अमिन दिपरन्जन घुससहित अख्तियारको फन्दामा

काठमाडौं,७ भदौ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले सिरहाको लाहान नगरपालिको नापी शाखामा कार्यरत अमिन दिपरन्जन यादव घुस रकमसहित पक्राउ परेका छन् । जग्गाधनि पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस-रिसवत माग गरेको

वडा सदस्यको निधनमा रोहिणी गाउँपालिकाले दियो आज शोक बिदा

काठमाडौं,७ भदौ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ का वडा सदस्य विद्यादेवी धवलको निधन भएको शोकमा गाउँपालिकामा विदा दिइएको छ । रोहिणी गाउँपालिका कार्यालय तथा मातहतका सम्पूर्ण वडा कार्यालयहरुमा

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, भदौ ७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून

युवा नेता बालकृष्ण सापकोटा आजपाको केन्द्रीय सदस्यमा मनोनित र केन्द्रीय कार्यालयको सचिव नियुक्त

काठमाडौं, ६ भदौ । पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य प्रभु साह नेतृत्वको आम जनता पार्टीले युवा नेता बालकृष्ण सापकोटालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । अध्यक्ष साहले सापकोटालाई केन्द्रीय सदस्यमा मनोनितको

सांसद विकास कोष तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं, ६ भदौ । सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको संसदीय श्रेत्र पूर्वाधार विकास कार्यक्रम तत्काल कार्यान्वयन नगर्न अन्तिरिम आदेश दिएको छ । आज (बुधबार) सर्वोच्चको संवैधानिक इजलासले २०८०/०८१ को विनियोजन

टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ । नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको ठगी तथा संगठित अराध

सरकारलाई बास्कोटाको चुनौति, ‘विपक्षीलाई तर्साउने काम नगर्नुस्, पाता फर्काएर लैजानुस् न, हामीले रोकेको छ र ?’

काठमाडौं, ६ भदौ । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य गोकुल बास्कोटाले सरकारले विभिन्न प्रकरणको सत्यतथ्य छानविन नगरी स्टन्टबाजीमात्रै गरेको आरोप लगाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई