काठमाडौं, भदौ ४ । भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको आंशिक प्रभावका कारण हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती,
काठमाडौं, ३ भदौ । कांग्रेस नेतृत्वको कोशी प्रदेश सरकार फेरि संकटमा पर्ने देखिएको छ। मुख्यमन्त्री उद्धव थापाले भोलि(सोमबार) विश्वासको मत लिने प्रायोजनले प्रदेशसभाको आह्वानहुँदा प्रतिपक्षी दलद्धय एमाले र राप्रपाका कारण
काठमाडौं, ३ भदौ । संसद् अवरोध खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। दलहरूले लामो समयसम्म छलफल गर्दापनि संसद् अवरोध खुलाउन नसक्दा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्। उनले
काठमाडौं, ३ भदौ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । संसद् गतिरोध अन्त्य गर्ने विषयमा एमालेसँग सहमति नजुटेसँग भदौ ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो । सुन तस्करी
काठमाडौँ, ३ भदौ । सूचनाको हकको प्रभावकारी कार्यान्वयनले मात्र सुशासनको प्रत्याभूति गर्न सकिने सरोकारवालाले बताएका छन् । आज १७औँ राष्ट्रिय सूचना दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित कार्यक्रममा उपस्थिति आयोगका
काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दामा सनुवाइका लागि पेशी तोकिएको छ । प्रधानमन्त्री प्रचण्डविरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।
काठमाडौं, ३ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको भोलि संसदीय सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको
काठमाडौं, संसद् अवरोधबारे अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर
काठमाडौं, ३ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले कुनै गल्ती नगरेको बताएका छन् । आज (आईतबार) पार्टिको पोलिटव्युरो बैठकमा उनले ललिता निवास प्रकरणलाई
काठमाडौं, ३ भदौ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् सुचारु गर्न पटक–पटक पहल गरिरहेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको
काठमाडौं, भदौै ३ । नेपालमा अहिले मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास र पूर्वतर्फ सरदर स्थानको दक्षिणमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोसी, गण्डकी, कर्णाली
काठमाडौं, २ भदौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कुनै प्रकरणमा जो दोषी भएपनि नछुट्ने दाबी गरेका छन्। शनिबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादीनिकट प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले