Logo
राष्ट्रिय

तराइका जिल्लाहरुमा रहेका सरकारी अस्पतालको अनुगमन सुरु

काठमाडौ, २५ साउन । सरकार मातहत रहेका अस्पतालहरु सुधार गर्न स्वास्थ्य मन्त्रालयले अनुगमनलाई तिब्रता दिएको छ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलको पहलमा उपत्यकाको ३ जिल्लापछी

विस्तृत पढ्नुहोस
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा लगाए विद्यार्थीले ताला

सुर्खेत, २५ साउन । विभिन्न स्वरुपमा विरोधमा उत्रँदै आएका विद्यार्थीले मंगलबार यहाँको वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय एमयूको केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठनले ताला लगाएको छ । विश्वविद्यालय अनुदान आयोगको निर्देशन विपरीत

प्रधानमन्त्री देउवाले आज मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्दै

साउन २५, काठमाण्डौ । तोकिएको समयमा मेलम्ची खानेपानी आयोजना सम्पन्न नहुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा आफै निरीक्षणमा जान लागेका छन् । आगामी असोजभित्र मेलम्चीको खानेपानी वितरण गर्ने भनिए पनि त्यो

प्रदेश नम्बर २ मा चार दिनभित्र उम्मेदवार टुङ्गो लगाउन ८ जिल्लालाई कांग्रेसको निर्देशन

साउन २५, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. प्रकाशसरण महतले साउन २९ गतेभित्र प्रदेश नम्बर २ को स्थानीय चुनावका लागि उम्मेदवार टुङ्गो लगाउन ८ वटै जिल्लालाई निर्देशन दिइएको बताएका छन्

प्रधानमन्त्रीले सम्पत्ति विवरण बुझाउनु पर्दैन ? शेरबहादुर देउवाको सम्पत्ति विवरण खै ?

साउन २५, काठमाण्डौ । शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको २ महिना पूरा भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा २ बमोजिम पद सम्हालेको ६०

प्रधानमन्त्रीको भारत भ्रमण : तयारीमा जुट्यो सरकार, एजेन्डा तय गर्न सकेन

काठमाडौं २५ साउन । बितेका १० वर्षमा नेपालका ७ जना प्रधानमन्त्रीले भारतको औपचारिक यात्रा गरे । प्रधानमन्त्री बनेलगत्तै भारत जाने परम्परा नै बसेको छ ।सन् २००६ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद

मुलुकी ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित हुने तयारीमा : मन्त्री थापा

पोखरा, २४ साउन । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मुलकी ऐनलाई संशोधन गर्न बनेको विधेयक छिटै पारित हुने तयारी भइरहेको बताउनुभएको छ । नेपाल महिला संघको ७० औँं

राप्रपाद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, २४ साउन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी विभाजनपछि सोमबारदेखि जारी केन्द्रीय समितिको बैठकले पार्टी फुटाउन सक्रिय

मनोज गजुरेलका ११ रुपे गाईजात्रा

काठमाडौं, २४ साउन । चर्चित हाँस्यकलाकार मनोज गजुरेल दर्शक हसाउन माहिर कलाकार हुन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा आयोजित गाईजात्रा विशेष पत्रकार सम्मेलनमा आफ्ना विभिन्न रुपसहित जाईजात्रे अभिनय गरेका छन्

ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्ने पर्व गाईजात्रा (फोटोफिचर)

काठमाडौं, २४ साउन । हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।

अन्ततः रेखा थापाले रोजिन पशुपति शमशेर राणा

काठमाडौं, २४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रिय सदस्य तथा लोकप्रिय नायिका रेखा थापाले अन्ततः कमल थापाको साथ छाडेकी छन् । राप्रपाका बरिष्ठ नेता पशुपतिशमशेर जबराले आफ्नै नेतृत्वमा राप्रपा प्रजातान्त्रिक

हास्यकलाकार भन्छन्, व्यङ्ग्य विधा छाडा भयो, अब नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ

साउन २४, काठमाण्डौ । गाइजात्राको अवसर पारेर रिपोर्टस क्लब नेपालले हास्यव्यङ्ग्य कलाकारहरुसँग साक्षात्कार कार्यक्रम गरेको छ । मंगलबार विहान क्लबको केन्द्रिय कार्यालय काठमाण्डौको भृकुटमण्डपमा चर्चित कलाकारहरुको जमघट भएको थियो ।