Logo
राष्ट्रिय

राप्रपाको उपत्याकाव्यापी भेला राणा समूहद्धारा बहिष्कार

काठमाडौं, ३० असार । चुनावको समिक्षा गर्न बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आजको उपत्यकाव्यापी भेला बरिष्ठ नेता पशुपतिशमशेर जबरा समूहले बहिष्कार गरेको छ। शुक्रबार बसेको पार्टीको

विस्तृत पढ्नुहोस
स्थानीय तहको अधिकार कटौती एमालेलाई मान्य नहुने : अध्यक्ष ओली

भक्तपुर, ३० असार । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहलाई दिएको अधिकार सरकारले कटौती गर्न लागेको भन्दै एमालेलाई यो मान्य नहुने बताउनुभएको छ । आज सूर्यविनायक

चूडामणि शर्माविरुद्ध आज मुद्दा, तीन जनामाथि ११ अर्वको अभियोग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन

संविधान संशोधनमा लचिलो बन्ने एमालेको संकेत

काठमडौं ३० असार । -एमालेले मधेसका मुद्दा र समस्या समाधानमा अग्रसर हुने घोषणा गरेको छ । अध्यक्ष केपी ओलीले बिहीबार मधेसका बुद्धिजीवीसँगको छलफलमा आफ्नो पार्टी समस्या समाधानका लागि विशेष अग्रसरताका साथ

मुख्यसचिव क्षेत्रीद्वारा पदबहाली

काठमाडौँ, २९ असार । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले आज पदबहाली गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज उहाँले पदबहालीपछि सचिव तथा सरकारी अधिकारीलाई आफ्नो मन्त्रालयको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्न

रु एघार अर्बको भ्रष्टाचार दाबीसहित शर्माविरुद्ध मुद्दा

काठमाडौँ, २९ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मासहित तीन जनाविरुद्ध झण्डै रु ११ अर्ब भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गर्ने निर्णय गरेको छ

निर्वाचनमा सहभागी हुन हामी लचिलो हुन्छौं : राजपा

काठमाडौं, २९ असार । राजपा नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले आफूहरु निर्वाचनको विरोधी नभएको बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी निर्वाचनको विरोधी होईनौं, हामीले

२०४ औँ भानुजयन्ती आज देशभरि मनाईदै (फोटोफिचर)

काठमाडौँ, २९ असार । आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती बिहीबार विविध कार्यक्रम गरी मनाइँदै छ । ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र

राजेन्द्रकिशोर क्षेत्री मुख्यसचिव नियुक्त

काठमाडौं, २९ असार ।मन्त्रिपरिषद्ले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठक गरिबी निवारण तथा सहकारी मन्त्रालयका सचिव रहेका क्षेत्रीलाई मुख्यसचिवमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता

उमेर हदका कारण रोचक बन्दै मुख्यसचिवको दौड

असार २९, काठमाण्डौ । आज मन्त्रीपरिषदको बैठक बस्दै छ । विहिबार बस्ने मन्त्रीपरिषद बैठकले मुख्यसचिव को हुने भन्ने टुङ्गो लगाउने बताइएको छ । यस पटक मुख्य सचिवको दाबेदारहरुमा राजेन्द्रबहादुर क्षेत्री, नारायणगोपाल मलेगो,

देउवालाई आफ्नैले गर्न थाले आलोचना

काठमाडौं २९ असार । सरकारको नेतृत्व गरिरहेको प्रमुख दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अनपेक्षित हार बेहोरेपछि नेतृत्वको चर्को आलोचना भईरहेको छ । प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवाको एकलौटी तथा

देशमा सांसदको संख्या १,२५९ पुर्‍याउन प्रस्ताव !

काठमाडौं २९ असार । निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा