Logo
राष्ट्रिय

प्रधानमन्त्री देउवाको प्रस्ताव एमाले अध्यक्ष ओलीद्धारा ठाडै अस्विकार

काठमाडौं, २७ असार । अघिल्लो सरकारले व्यवस्थापिका–संसदमा पेश गरेको संविधान संशोधन विधेयकबारे प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु बीच

विस्तृत पढ्नुहोस
बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं, २७ असार । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । ् मंगलबार विहानै प्रमुख तीन दलका शीर्ष नेताहरु बालुवाटार भेला भएका हुन् ।

मुख्यसचिव बन्न दौडधुप

काठमाडौं २७ असार । आफ्नो एकवर्षे पदावधि बाँकी रहँदै मुख्य सचिव सोमलाल सुवेदी एसयाली विकास बैंक (एडिबी)को वैकल्पिक कार्यकारी निर्देशकका रुपमा जाने भएपछि उनको ठाउँ लिन सचिवहरुको दोडधुप सुरु भएको

उपराष्ट्रपति पुन स्वदेश फिर्ता (फोटोफिचर)

काठमाडौँ, २६ असार । उपराष्ट्रपति नन्दबहादुर पुन चीनमा आयोजित ‘२३ औँ चीन–लान्जाउ लगानी तथा व्यापार मेला’मा सहभागी भई स्वदेश फिर्ता हुनुभएको छ । उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा

बढीपहिरो पीडितको उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

  काठमाडौं, २६ असार । संसदको विकास समितिले बाढीपहिरो र डुवान पीडितहरुको उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले बाढीपहिरो

भूकम्प प्रभावित घरलाई थप रु ५० हजार

काठमाडौँ, २६ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित प्राचीन बस्तीको संरक्षण गर्न त्यहाँ बन्ने निजी आवासलाई थप रु ५० हजार प्रोत्साहनको प्रस्ताव अघि सारेको छ । प्राधिकरण कार्यकारी समितिको

धरान उपमहानगरपालिकाबाहेक सबैको अन्तिम मतपरिणाम घोषणा

काठमाडौँ, २६ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते भएको निर्वाचनको धरान उपमहानगरपालिकाबाहेक सबै स्थानीय तहको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार, हालसम्म ३४ जिल्लाका

प्रधानमन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिइने

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विनियोजन विधेयक, २०७४ अन्तर्गत विभिन्न निकायका भिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुने भएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति

नुवाकोटका द्वन्द्वपीडितका लागि रु १७ करोड

नुवाकोट, २६ असार । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले नुवाकोटका द्वन्द्वपीडितलाई राहत (आर्थिक सहायता) स्वरुप करिब रु १७ करोड बजेट निकासा गरेको छ । तत्कालीन नेकपा माओवादी र राज्यबीच भएको सशस्त्र

प्रधानमन्त्रीको प्रेस संयोजकमा परियार

काठमाडौँ, २६ असार । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस संयोजकमा गोविन्द परियार नियुक्त हुनुभएको छ । अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ समाचारदाता परियारलाई आजको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको प्रेस संयोजकमा नियुक्त गरेको प्रधानमन्त्री

भरतपुर मतगणना विवादको सुनुवाइ साउन २ गते

काठमाडौँ, २६ असार । सर्वोच्च अदालतमा आज हुने भनिएको भरतपुर महानगरपालिका–१९ को मतगणना विवादसम्बन्धी सुनुवाइ पुनः सोमबारका लागि सरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा यस

स्थानीय शासन विधेयक संसदमा पेश

काठमाडौँ, २६ असार । व्यवस्थापिका–संसद्को आजको बैठकमा ‘स्थानीय शासन विधेयक, २०७३’ प्रस्तुत भएको छ । उपप्रधानमन्त्री एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले विधेयक प्रस्तुत गर्नुभएको हो । विधेयक