काठमाडौं, १७ असार । चर्चीत उपन्यासकार कृष्ण धराबासीले उपन्यास लेखनीबाट सन्यास लिएका छन् । रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानीमा धराबासीले हालसालै लेखेको ‘तल्लोबाटो’ नामक उपन्यास प्रकाशनसँगै आफ्नो
काठमाडौं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनभित्रै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै देउवा सरकार विस्तारको तयारीमा जुटेका हुन् ।
काठमाडौं १८ असार । सरकारले आर्थिक रुपमा स्थानीय तहलाई कमजोर पार्ने गरी तयार विधेयकको मस्यौदा संसदमा दर्ता गराएको छ ।आर्थिक रुपमा केन्द्र र प्रदेशले स्थानीय तहलाई नियन्त्रण गर्नेगरी अन्तरसरकारी वित्त
तम्घास ९गुल्मी०, १७ असार । नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा एमाले सतिसाल जस्तै अडिग रहने बताउनुभएको छ । गुल्मीको रेसुङ्गा नगरपालिकाको प्रमुखमा डिल्लीराज भुसाल र उपप्रमुखमा सीता
काठमाडौँ, १७ असार । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा रहेको मतसङ्ख्यालाई नै वास्तविक मतसङ्ख्या मानेर मतगणना अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ
काठमाडौं, असार १७ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म ९४ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ४३ स्थानीय तहमा विजय हासिल
दाङ, १७ असार । दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी राजकुमार श्रेष्ठको फिरौती पैसाका लागि अपहरण गरी हत्या भएको पाइएको छ । जेठ २६ गते बेलुका युवती प्रयोग भई पैसा असुल्न अपहरणकारीले
काठमाडौं, असार १७ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म ७१ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ३२ स्थानीय तहमा विजय हासिल
काठमाडौं १७ असार । विद्युत प्राधिकरणले १८ गतेसम्म काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा विद्युत् कटौती हुनसक्ने जनाएको छ । मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारणलाइनको दुईओटा टावरमा पहिरोले क्षति पुर्याएकाले निर्माणकाक्रममा विद्युत्
काठमाडौँ, १६ असार । चीन सरकारको सहयोगमा चन्द्रागिरि नगरपालिका मातातीर्थमा निर्मित सशस्त्र प्रहरी बलकोे प्रशिक्षण प्रतिष्ठानको संरचना आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । बलको प्रधान कार्यालयमा गृहमन्त्री जनार्दन शर्माको
काठमाडौं, १६ असार । दोस्रो चरणको निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भैरहेको छ । दोस्रो चरण अन्र्तगर्त ३३४ स्थानमा भएको निर्वाचनको मतपरिणामको सुरुवाती रुझान हेर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुरुवाती
काठमाडौँ, १६ असार । निर्वाचन आयोगले मतगणना कार्यलाई छिटो सम्पन्न गर्न आवश्यक सहयोग पु¥याउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि तथा सम्बद्ध सबै सरोकारवालासँग पुनः आग्रह गरेको छ । दोस्रो