Logo

अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी



काठमाडौं, असार १७ । स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणम आउने क्रम जारी छ । अहिलेसम्म ९४ स्थानको मत परिणाम सार्वजनिक हुँदासम्म नेकपा एमालेले ४३ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ३३ स्थानीय तहमा विजय हासिल गर्दा नेकपा माओवादी केन्द्र १६ स्थानीय तहमा विजयी भएको छ ।

यसैगरी राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरमले एउटा एउटा स्थानीय तहमा जित हात पारेको छ ।



प्रतिक्रिया दिनुहोस्