Logo
राष्ट्रिय

नीजी विद्यालयले शुःल्क नघटाए भौतिक कारवाही गर्ने विप्लव (क्रान्तिकारी)को चेतावनी

काठमाडौं, २ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले निजी विद्यालयले बढाएको शुःल्क नघटाए भौतिक कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार

विस्तृत पढ्नुहोस
राजपाकै सहमतिमा प्रदेश नम्बर २ को चुनाव सारिएको हो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, २ असार । उपप्रधान एवम् शिक्षामन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय जनता पार्टीकै सहमतिमा प्रदेश नम्बर २ को निर्वाचन सारिएको दाबी गरेका छन् । शुक्रबार विहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा उपप्रधानमन्त्री

राजपाको अध्यक्ष मण्डलको बैठक सुरु, चुनावमा भाग लिने वा बहिष्कार गर्नेबारे निर्णय लिईने

काठमाडौं, २ असार । राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ । पूरानो तमलोपाको कार्यालय विजुलीबजारमा बैठक सुरु भएको हो । बैठकमा सहभागी एक नेताका अनुसार राजपाले

चुनावी सुरक्षाको लागि क्षेत्रीय गोष्ठीमा जाँदै गृहमन्त्रीसहितको टोली

काठमाडौं, २ असार । गृहमन्त्री जनार्दन शर्मा नेतृत्वको टोली चुनावी सुरक्षाको निरिक्षणको लागि असार १४ गते हुने दोस्रो चरणको निर्वाचन हुने क्षेत्रहरुमा पुग्ने भएका छन् । गृहमन्त्री शर्माका अनुसार गृहमन्त्रीसहितको

प्रधानमन्त्री देउवा र चिनियाँ राजदूत होङबीच भेटवार्ता

काठमाडौ, २ असार । प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत यु होङबीच शुक्रबार भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री र राजदूत यूबीच भेटघाट भएको हो। भेटका अवसरमा

भारतीय राजदुत पुरीद्धारा प्रधानमन्त्री देउवासँग भेटवार्ता

काठमाडौ., २ असार । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका छन् । सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा राजदुत पुरी र प्रधानमन्त्री देउवावीच भेटवार्ता भएको छ

निर्वाचनको मुखमा राप्रपाले दियो पदाधिकारीलाई यस्तो कडा निर्देशन

  काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनमा

एसईईको नतिजा सार्वजनिक, नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण

काठमाडौं, २ असार। माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२

एसईईको नतिजा आज

काठमाडौं २ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रूपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा शुक्रबार विहान सार्वजनिक गर्ने भएको छ । एसईईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्न डाटा

२ नम्बर प्रदेशको चुनाव स्थगनले मधेशको अस्तित्वमाथि गम्भीर प्रहार भयो : उपेन्द्र यादव

काठमाडौं १, असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज दुई गते गर्ने सरकारको निर्णयप्रति तीब्र असन्तुष्टि जाहेर गरेका छन् । मधेशलाई

निर्वाचनविरुद्ध लाग्ने छुट कसैलाई छैन : लेखक

नेपालगन्ज, १ असार । नेपाली काँग्रेसका नेता रमेश लेखकले निर्वाचनसँग जनताको अधिकार जोडिएकाले त्यसविरुद्ध लाग्ने छुट कसैलाई नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियनद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले

निर्वाचन आयोगको निर्णय : तीन प्रदेशको उम्मेदवारी दर्ता ४ गते गर्ने

काठमाडौं, १ असार । निर्वाचन आयोगले तीनवटा प्रदेशको चुनावको मनोनयन दर्ता असार ४ गते सारेको छ । आयोगले १, ५ र ७ नम्बर प्रदेशको उम्मेदवारी दर्ता यही असार ४ गते