Logo
राष्ट्रिय

बुढीगण्डकी चिनियाँ कम्पनिलाई दिनु राष्ट्रिय भावनामा ठेस : नयाँ शक्ति नेपाल

काठमाडौं, जेठ २५ – राष्ट्रिय जनशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भटटराईले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न सरकारले चिनियाँ कम्पनीलाई दिएर राष्ट्रिय भावनामा ठेस

विस्तृत पढ्नुहोस
स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण सुरु

धुलिखेल, २५ जेठ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा स्थानीय तह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबारबाट सुरु भएको छ । स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहयोगमा

दोस्रो चरणको निर्वाचनको लागि उम्मेद्धवार टुँग्याउन कांग्रेसको बैठक जारी

काठमाडौं, २५ जेठ । प्रमुख दल नेपाली कांग्रेसले यही असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको लागि सबै गाउँपालिका, नगरपालिका, उप–महानगरपालिका र महानगरपालिकाको लागि उम्मेद्धवार चयन गर्दैछ । बिहीबार पार्टी

मन्त्रिछान्न देउवालाई सकस, कांग्रेसभित्र असन्तुष्टि

काठमाडौं २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधनको पक्षमा दुई तिहाईको समर्थन जुटाउन सकिने गरी मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन् । त्यसैको कसरतमा जुटेका देउवाले

सेवाअवधि पूरा गरी राजदूत मायर आफैं मोटर हाँकेर जर्मनी जाँदै

शरच्चन्द्र भण्डारी : काठमाडौँ, २४ जेठ । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक पश्चिमा मुलुकका एकजना राजदूत आफ्नो कार्यकाल पूरा गरी झण्डै ११ हजार किलोमिटर पर रहेको आफ्नो निवासतिर मोटरकार हाँकेर जाँदै

एउटै मन्त्रालयमा एक महिनामा दुईपटक उपप्रधानमन्त्री गच्छदारको पदभार ग्रहण

काठमाडौँ, २४ जेठ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले एक महिनाका बीचमा एउटै मन्त्रालयमा दुईपटक पदभार ग्रहण गर्नुभएको छ । पुष्पकमल दाहालको नेतृत्वमा वैशाख २६ गते

‘मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्रमन्त्री महराको आग्रह

काठमाडौँ, २४ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मुलुकको राष्ट्रिय हित र स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने गुरुत्तर दायित्व परराष्ट्र मन्त्रालयले निर्वाह गर्नुपर्ने भएकाले सबैले त्यस कार्यलाई सफल पार्न

प्रधानमन्त्री देउवा र प्रचण्डवीच भेटवार्ता, मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै देउवाले प्रचण्डसँग भेटवार्ता

प्रधानमन्त्री देउवाद्वारा सहिदप्रति श्रद्धाञ्जलि

काठमाडौँ, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवा लैनचौरस्थित सहिद स्मारक जानु भई सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा पद

प्रधानमन्त्री देउवाद्वारा शपथ, शितलनिवासमा जे देखियो (फोटोफिचर)

काठमाडौँ, २४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभयो । व्यवस्थापिका–संसद्बाट मङ्गलबार नेपाली काँग्रेसका सभापति एवम् संसदीय

पौडेल समूहले गर्यो दुई जनाको नाम सिफारिश, भोलि सपथ लिने

काठमाडौं, २४ जेठ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहणमा नजाने भनेर आन्तरिक निर्णय गरेका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सपथग्रहणमा सहभागीमात्रै जनाएन अन्ततः देउवा नेतृत्वमा आफ्ना समूहबाट सरकारमा पठाउनको लागि

सात सदस्यीय मन्त्रिपरिषद् गठन

काठमाडौँ, २४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीन उपप्रधानमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । नवगठित मन्त्रिपरिषद्मा विजयकुमार गच्छदार, कृष्णबहादुर महरा र गोपालमान श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित क्रमशः सङ्घीय मामिला तथा