Logo
राष्ट्रिय

सभापति देउवाबाट प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तुत

काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा नयाँ प्रधानमन्त्री चयनको निर्वाचनको प्रक्रिया सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पदका लागि उम्मेदवारीको सूचना दिने नेपाली

विस्तृत पढ्नुहोस
प्रचण्डले भने,‘देउवाजी भिन्दै परिवेशमा आज प्रधानमन्त्री बन्नुभएको छ’

काठमाडौं, २३ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा आज भिन्दै परिवेशमा प्रधानमन्त्री बनेको बताएका छन् । उनले भने,‘पहिला ज्ञानेन्द्रले कहिले फाल्ने कहिले ल्याउने

देउवाले संसदमै भने,‘प्रचण्ड राजनेता बन्नुभयो’

काठमाडौं, २३ जेठ।  नयाँ प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसदको बैठक सुरु भएको छ ।अहिले प्रधानमन्त्रीका उम्मेदवार शेरबहादुर देउवाले आफ्नो धारणा राखिरहेका छन् । उनी प्रधानमन्त्रीका एक्ला उम्मेदवार हुन् र देउवाको

ससंदमा आफ्नो कुरा राख्दै प्रधानमन्त्रीका उम्मेद्धवार देउवा (लाईभ भिडियो)

काठमाडौं, २३ जेठ। प्रधानमन्त्रीका उम्मेद्धवार शेरबहादुर देउवा संसदमा आफ्नो भनाई राख्दैछन् । उनको सम्बोधनको पूर्णपाठ : दुई दलबीच भएको सहमतिको आधारमा प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा दिएपछि मैले प्रधानमन्त्री पदमा उमेदवारी

इमानको कुरा मुखले हैन, व्यवहारमा देखाउन ओलीलाई प्रचण्डको चूनौति (भिडियो)

काठमाडौं, २३ जेठ। व्यवस्थापिका संसद बैठक चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा सम्बोधन गर्दै सत्ताका लागि सहमति गर्ने तर पछि सहमति तोड्ने मामलामा एमाले विगतदेखि अहिलेसम्म बदनाम भएको बताए।

माघ ७ गतेभित्र संघीय निर्वाचन हुन्छ, शंका नगरौ : देउवा

काठमाडौं, २३ जेठ। नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अब बन्ने सरकारले आउने माघ ७ गतेभित्र प्रदेश र संघीय निर्वाचन गराउने विश्वास व्यक्त गर्नुभएको छ । सभापति देउवाले व्यवस्थापिका

प्रधानमन्त्री निर्वाचन दोस्रो बैठकमा

काठमाडौँ, २३ जेठ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्रीको चयन हुँदैछ । प्रधानमन्त्री पदका लागि एक मात्र उम्मेदवारको सूचना दिने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्न निर्वाचन हुने कार्यक्रम सभामुख

शेरबहादुरले दवाव दिएर मैले राजीनामा दिएको हैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौ जेठ २३। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा सविधानको स्वीकार्यकता बढाउने, भुकम्प पीडितलाई राहत दिने, पहिलो चरणको स्थानीय तहको चुनाव महत्वपूर्ण लगायतको सवालमा सफल भएको दाबी गरेका छन् ।

क्रिकेटको नियम अनुसार भरतपुरमा देवी ज्ञवाली विजेता हुनपर्छ : ओली

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दल नेपाली कांग्रेसप्रति कडा टिप्पणी गरेका छन् । मंगलबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई

मधेससँग सम्झौता गर्ने कांग्रेस हो पालना नगर्नेपनि कांग्रेस नै हो : ओली

काठमाडौं, २३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख दल नेपाली कांग्रेसप्रति कडा टिप्पणी गरेका छन् । मंगलबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेसलाई

दुई तिहाईले देउवा प्रधानमन्त्री बन्दै, आजै सानो मन्त्रिमण्डल बन्ने

काठमाडौं,जेठ २३ । प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चौथो पटक प्रधानमन्त्री बन्ने निश्चित भएको छ । आज हुने प्रधानमन्त्रीको निर्वाचनमा उनी एक्ला उमेदवार हुुन भने दुई तिहाई

सशस्त्र द्धन्द्धमा मृत्यु भएका तथा बेपत्ता पारिएकाले थप ५ लाख राहत पाउने

काठमाडौं, २३ जेठ । शान्ति तथा पूननिर्माण मन्त्री सितोदेवी यादवले आफ्नो कार्यकालमा भएका उपलब्धिहरु सार्वजनिक गरिन् । मंगलबार मन्त्रालयमा विशेष पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले मिति आफूले मन्त्रालय सम्हालेपछि हालसम्म