Logo
राष्ट्रिय

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग्दै एमालेले गर्‍यो आजपनि राष्ट्रियसभामा अवरोध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२१ असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै आजपनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । प्रधानमन्त्री प्रचण्डले भारतीय व्यवसायी प्रितम सिंहकी

विस्तृत पढ्नुहोस
कोशीको राजनीति : प्रदेश प्रमुखप्रति एमाले विश्वस्त,सभामुखको गणना भए अदालत जाने चेतावनी

कमल बुढाथोकी काठमाडौं,२१ असार । कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको पाँच दिनको समय सीमा आज साँझ सकिँदैछ । गत सोमबार भएको सत्तारुढ दलको

८९ वर्षीय भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भने ‘देश र जनताका लागि गर्नसक्ने तपाई हो, आश तपाईसँग मात्रै छ’

काठमाडौं, २१ असार । बैतडी दोगडाकेदार–६ का ८९ वर्षीय वीरसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा उनले व्यवस्था बदलिएपनि संस्कार पुरानै रहेको प्रधानमन्त्री प्रचण्डसँग

तीन दिनभित्र जवाफ पेश गर्न क्यानका महानिर्देशकलाई मन्त्रिपरिषद्को निर्देशन

काठमाडौं, २१ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सात दिनको समय सीमा दिएर सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि नागरिक उड्डयन प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीविरुद्ध मन्त्रिपरिषद्ले एक्सन दिने भएको

ललिता निवास प्रकरण: आरोपीको मुद्दा आजपनि ‘हेर्न नमिल्नेमा’

काठमाडौं,२१ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका तीन आरोपीले दिएको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको मुद्दा आजपनि हेर्न नमिल्नेमा परेको छ । यस प्रकरणमा

ललिता निवास प्रकरण: तीन आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट रेग्मी र श्रेष्ठको इजलासमा

काठमाडौं,२१ असार । काठमाडौंका बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका तीन जना आरोपीतले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ

वरिष्ठ पत्रकार एवं लेखक थापालाई पितृशोक

काठमाडौं,२१ असार । लेखक तथा वरिष्ठ पत्रकार हरिबहादुर थापालाई पितृशोक परेको छ । थापाका पिता काभ्रे निवासी ८९ वर्षीय केदारबहादुर थापाको बिहीबार विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यी स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं, असार २१ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। अहिले कर्णाली, गण्डकी, बागमती र

महाबु गाउँपालिको अस्पताल निर्माणाधीन अवस्थामै चुहियो पानी, पालिका उपाध्यक्षले कमिसनमा मोटो रकम लिएको खुलासा

काठमाडौं, २१ असार । दैलेख जिल्लाको महाबु गाउँपालिकामा बनेको १० शैयाको अस्पतालमा व्यापक भ्रष्टाचार भएको पाइएको छ । अस्पतालको भवन निर्माणाधीन अवस्थामै पानी चुहिने अवस्थामा रहेको छ । भवन निर्माणका

६० प्रतिशत कैद भुक्तानी गरिसकेका कैदीबन्दीलाई थुनामा राखिराख्नुको औचित्य छैनः राजनीतिक विश्लेषक रायमाझी

काठमाडौं, २० असार । रानीतिक विलेषक प्रकाश रायमाझीले जेलमा रहेका बन्दीहरुको छानबिन गरी निर्दोष र पोलिएका भरमा मात्र पुर्पक्ष लागि थुनामा राखिएका बन्दीहरुका बारेमा गहन अध्ययन गरी निर्णय लिन आवश्यक

प्रितम सिंह भन्छन् : प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको सत्य होइन

काठमाडौं, २० असार । सरदार प्रितम सिंहले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका छन्। बुधबार एभरेस्ट होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रचण्डलाई प्रधानमन्त्री बनाउन दिल्ली नगएको बताएका

बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्न म राजनीतिमा आएँ : उपसभामुख राना

काठमाडौं,२० असार । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले बालबालिकाको अधिकार सुनिक्षित र सुरक्षित गर्नका लागि आफू राजनीतिमा आएको बताएकी छन् । आज काठमाडौंमा नेपाली चलचित्र ‘बगान’ द्वारा एकल आमालाई गरिएको सम्मान