काठमाडौं,१५ असार । कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मत सम्बन्धिको प्रस्तावमा मतदान गर्न बैठक बस्न लागेको हो । बैठक
गल्याङ, १५ असार । शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज
काठमाडौँ,१५ असार । नेपालले एसीसी यू-१६ इस्ट जोन कपमा मलेसियालाई १८४ रनको सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ । मलेसियामा भइरहेको प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३३.३ ओभरमा अलआउट
काठमाडौं, असार १५ । आज असार १५ अर्थात् मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन । नेपालभर राष्ट्रिय धान दिवस मनाइन्छ । यस वर्ष शुक्रबार परेको राष्ट्रिय धान दिवस मुलुकभर
काठमाडौं, असार १५। मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रही कोशी,
काठमाडौं,१४ असार । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च पुगेका छन् । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको
काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभा बैठक स्थगित गर्न सभामुख बाबुराम गौतमलाई पत्र पठाएका छन् । आधा घण्टा समय मागेर बाहिरिएको मुख्यमन्त्री कार्कीले प्रदेश सभा
काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज बसिरहेको छ । प्रदेश सभाको बैठकमा आधी घण्टाको समय मागेर बाहिरिएका मुख्यमन्त्री
काठमाडौं,१४ असार । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथको जलहरीका विषयमा आफूलाई जोडिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । शुक्रबार हुने धान दिवसको कार्यक्रममा सहभागी हुन चितवन पुगेका
काठमाडौं,१४ असार । कोशी प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनका लागि सुरु भएको बैठकमा मुख्यमन्त्री कार्कीले राखेको प्रस्तावमाथि छलफलल सकिएपछि सभामुख बाबुराम गौतमले बैठक
काठमाडौं,१४ असार । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिचव एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले अझैपनि आफुले एमाले नेताकै रुपमा राजनीतिक गतिविधि अगाडी बढाएको सपना देख्ने बताएका छन् । कोशी प्रदेशको
काठमाडौं,१४ असार । कोशी प्रदेशसभाको बैठक अहिले जारी छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि सुरु भएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिँदैछन् । ९३ सदस्यीय