Logo
राष्ट्रिय

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेको उजुरी खोलियो,असार १ मा अन्तिम निर्णय हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२९ जेठ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरी खोलिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार

विस्तृत पढ्नुहोस
गौर हत्या सम्बन्धी रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं, २९ जेठ । रौतहटको गौरमा भएको नरसंहारकारी गौर हत्याकाण्डविरुद्धको मुद्दा  सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ । गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला

प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

गोरखा, २९ जेठ । गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य

 हुम्लाकी एक महिलाको हिलोकोप्टरमार्फत उद्धार

काठमाडौं,२९ जेठ । हुम्लाकोे मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज

नक्कली शरणार्थी प्रकरणः खाँणसहित ९ जना प्रतिवादीको थुनछेक बहस बाँकी

काठमाडौं,२९ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको थुनछेक बहस आज पनि जारी रहेको छ । काठमाडौं जिल्ला अदालतका

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेको उजुरी अध्ययन गर्न संसदीय समितिको बैठक बस्दै

काठमाडौं,२९ जेठ । संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । सर्वोच्च अदालतका प्रस्तावित पधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरीको अध्ययन गर्न बैठक बोलाइएको हो । बैठक सोमबार बिहान ११ बजे

कस्तो रहला आजको मौसम, कहाँ–कहाँ वर्षा ?

काठमाडौं, जेठ २९ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आइतबार रातिदेखि देशका केही स्थानमा

कोशी प्रदेशसभाको बैठक बुधबार बस्ने

विराटनगर, जेठ २९ । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को

विश्वविद्यालय शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्दछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,२८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयको शिक्षा अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित हुनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित काठमाडौँ विश्वविद्यालयको २८औँ दीक्षान्त (दोस्रो चरण) समारोहलाई सम्बोधन गर्दै

ज्ञानेन्द्र शाहीले प्रचण्डको राजीनामा मागेपछि माओवादी सांसद सापकोटाले भने : प्रधानमन्त्रीको हुर्मत लिनु भनेको राष्ट्रको हुर्मत लिनु हो

काठमाडौं,२८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा मागेपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले नियमापत्ति जनाउँदै उनको अभिव्यक्ति संसद्को रेकर्डबाट

अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको भन्दै ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं,२८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामा माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथि आफ्नो धारणा राख्ने क्रममा सांसद शाहीले

तराई–मधेसमा उखरमाउलो गर्मी

धनुषा, २८ जेठ (रासस) तराई–मधेशका अधिकांश स्थानमा एक सातादेखि तातो हावा चलिरहेको छ । यहाँका अधिकांश भागमा केही दिनयता अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेपछि जनजीवन अस्तव्यस्त बन्दै आएको

Screenshot