काठमाडौं,१० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आईसीसी विश्वकपको छनोटबाट बाहिरिँदै विश्वकपमा प्रवेश गर्न असफल नेपाली क्रिकेट टोलीलाई निराश नहुन आग्रह गरेका छन्।
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका केहि भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी,
काठमाडौं, ९ असार । ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल राष्ट्रिय युवा प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका छन् । लामो समयदेखि युवाका विविध सवालमा काम गर्दै आएका अर्याललाई नेपाल सरकार
काठमाडौं, ९ असार । आम जनता पार्टीले बाग्मती प्रदेश कमिटी चयन गरेको छ । आज पार्टी मुख्यालयमा बसेको पदाधिकारी बैठकले रमेश थपलियाको अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो
काठमाडौं, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कविता, कला र साहित्यको अनुरागी भएको बताएका छन् । आज (शनिबार) नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिक उत्सवको अवसरमा आयोजित कविता
काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले राजनीतिमा आएका नयाँ अनुहारलाई पनि जुधाउन खोजिएको टिप्पणी गरेका छन् । आज (शनिबार) काठमाडौंमा रास्वपा–धादिङ काठमाडौं
काठमाठौं, असार ९ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन प्रणाली देशभर फैलिएसँगै विभिन्न स्थानमा भारी वर्षा भएको छ । गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यस वर्षको
काठमाडौं, ८ असार । नवौं अन्तर्राष्ट्रीय योग दिवसको अवसरमा पतञ्जली योग समिति काठमाण्डौद्वारा आयोजित बृहत् कार्यक्रममा उपस्थितहरुलाई गुर्जो चियाको सेवा गरिएको छ । नेपाल सरकाद्वारा नेपाल प्रज्ञा प्रतष्ठानमा आयोजित कार्यक्रममा
काठमाडौं,८ असार । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिमक सम्बन्ध कायम भएको छ । २२ जुन २०२३ मा क्यामरुनसँग दौत्य सम्बन्ध कायम भएसँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मूलुकको संख्या १८०
काठमाडौं,८ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले नेपालको सीमा सुरक्षा गर्न नेपाली सेनालाई दिनुपर्ने प्रस्ताव गरेका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा विनियोजित
काठमाडौं,८ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रत्यक्ष प्रश्नोत्तर गरेका छन् । बैठकमा १३ सांसदले समसामयिक विषयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका छन् । विकास निर्माण, किसानका समस्या,
काठमाडौं, ८ असार । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले सम्पत्ति पेवा पाएजस्तो गरी बजेट विनियोजन भएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन