Logo
राष्ट्रिय

मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकनमा प्रधानमन्त्री प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न मेलम्ची पुगेका छन् । आज (शनिबार)

विस्तृत पढ्नुहोस
नयाँ बसपार्कमा थपियो ५६ काउण्टर

काठमाडौं, असार २ । काठमाडौंबाट उपत्यका बाहिर जाने सार्वजनिक जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन हुन थालेसँगै ५६ टिकट काउण्टर थप भएका छन्। काठमाडौं महानगरपालिकाले काठमाडौंभित्रको सार्वजनिक सवारी साधनलाई व्यवस्थित

आजको मौसमः मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, असार २ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक

टोपबहादुरको सांसद पद गयो

काठमाडौं, १ असार । नेकपा (एमाले)का सांसद तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको सांसद् पद गएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सांसद रायमाझीसहित १६ जनालाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए शपथ

काठमाडौं, १ असार । नवनियुक्त प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। उनलाई राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका हुन्। कार्की नाम

बालेनलाई क्यानले सोध्यो स्पष्टीकरण

काठमाडौं, १ असार । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई नेपाल नागरिक उड्डयन प्रधिकरणले स्पष्टीकरण सोधेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्व जानकारी र सूचनाविना नै फेन्सिङ तार काटेको विषयमा

सरकारी वकिलले सके जवाफी बसह, छुट्लान् त भिआईपी अभियुक्त ?

काठमाडौं, १ असार । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको थुनछेक बहस सकिएको छ । अहिलेसम्म १८ जनालाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो । प्रतिवादीको तर्फबाट बहस सकिएपछि आज

एमाले सांसद थापाको प्रश्न, ‘गठबन्धनका ठालुहरुले बालुवाटारबाट बजेट संशोधन गर्ने हो भने संसद्मा नौटंकी किन ?

काठमाडौं, १ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले बजेट अत्यन्त अलोकतान्त्रिक र पक्षपातपूर्ण ढंगबाट आएको बताएका छन् । आज (शुक्रबार) यो बजेट लोकतान्त्रिक र

मध्य तथा पश्चिम तराईका भू–भागमा अत्याधिक गर्मी हुने सम्भावना यथावत

काठमाडौं, असार १ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ। बुधबारबाट नेपाल भित्रिएको मनसुन देशभर सक्रिय हुन नसक्दा देशका

विष्फोटक ब्याटिङ गर्दै ओमानविरुद्धको अभ्यास खेलमा कुशल भूर्तेलद्धारा शानदार शतक प्रहार

काठमाडौं,३२ जेठ । विश्वकप किक्रेटको छनोट खेल्न जिम्बावेमा रहेको नेपालले आफ्नो दोस्रो अभ्यास खेलमा जितका लागि ओमानबाट पाएको २६८ रनको लक्ष्य पछयाएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले उत्कृष्ट प्रर्दशन गरिरहेको छ

विमस्टेक ब्यापार सम्मेलन सकेर स्वदेश फर्किए मन्त्री रिजाल

काठमाडौं, ३२ जेठ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल विमस्टेक ब्यापार सम्मेलन सकेर स्वदेश फर्किएका छन् । भारतको कलकत्तामा तीन दिने सम्मेलन सकेर मन्त्री रिजाल आज (बिहीबार) नेपाल

नेपाल सहभागी एसिया कप-२०२३ को मिति तय,पाकिस्तान र श्रीलंकामा खेल हुने निश्चित

काठमाडौं,३२ जेठ । अन्ततः एसिया कप क्रिकेट-२०२३ को मिति र स्थान तय भएको छ । भारत र पाकिस्तानको राजनीतिक खिचातानीको चेपुवामा परेर अन्यौलमा देखिएको खेल अन्ततः हाइक्रिड मोडलेमा हुने तय