Logo
राष्ट्रिय

समाजसेवी पशुपति गुरुङद्धारा अक्षयकोषका लागि १५ लाख हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ जेठ । वरिष्ठ समाजसेवी तथा संस्कार समाज नेपालकी अध्यक्ष पशुपति गुरुङले १५ लाखको अक्षयकोष प्रदान गरेकी छिन् । आफ्नी स्वर्गिय आमा चिसकुमारी गुरुङको

विस्तृत पढ्नुहोस
प्रतिनिधिसभा बैठक [LIVE]

काठमाडौं, २९ जेठ । प्रतिनिधिसभा बैठक बसिरहेको छ।  

त्रिवि सुधारको माग गर्दै उपकुलपति बाँस्कोटालाई अनेरास्ववियुले बुझायो ज्ञापन पत्र

काठमाडौं,२९ जेठ । त्रिभुवन विश्वविद्यालयका बेथिति सुधारको माग गर्दै नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिविका उपकुलपति प्रा डा.धर्मकान्त बाँस्कोटालाई ज्ञापन पत्र बुझाएको

इप्पानको अध्यक्षमा कार्कीको उम्मेद्‍वारी घोषणा, यस्ता छन् उनका ३८ प्रतिबद्धता

काठमाडौं, २९ जेठ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को आगामी कार्यकालको लागि अध्यक्ष पदका उम्मेदवार गणेश कार्कीले आफ्नो प्रतिवद्धता सार्वजनिक गरेका छन्। सोमबार आफ्नो टिमसहित पत्रकार सम्मेलन गर्दै

 बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार

काठमाडौं,२९ जेठ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि ल्याउने बजेटको तयारी अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार

संसदीय सुनुवाइ समितिले जेठ ३२ गते प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग छलफल गर्ने

काठमाडौं,२९ जेठ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग जेठ ३२ गते छलफल गर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा

वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा

मनहरी, २९ जेठ । मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ । वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन

प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेको उजुरी खोलियो,असार १ मा अन्तिम निर्णय हुने

काठमाडौं,२९ जेठ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध परेको उजुरी खोलिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद पशुपति शमशेर जबराको अध्यक्षतामा सोमबार बसेको संसदीय सुनुवाई समितिको बैठकले

गौर हत्या सम्बन्धी रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं, २९ जेठ । रौतहटको गौरमा भएको नरसंहारकारी गौर हत्याकाण्डविरुद्धको मुद्दा  सुनुवाईका लागि सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ । गत जेठ २१ गते त्रिभुवन साहले जिल्ला

प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान

गोरखा, २९ जेठ । गोरखाका विभिन्न चार प्रहरीचौकीलाई विपद् प्रतिकार्य सामग्री प्रदान गरिएको छ । सहिद लखन गाउँपालिकाले पालिकाभित्र रहेका मनकामना , बुङ्कोट , राइनास र ताक्लुङ प्रहरीचौकीलाई विपद् प्रतिकार्य

 हुम्लाकी एक महिलाको हिलोकोप्टरमार्फत उद्धार

काठमाडौं,२९ जेठ । हुम्लाकोे मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकोप्टरबाट उद्धार गरिएको छ । तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उनको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज

नक्कली शरणार्थी प्रकरणः खाँणसहित ९ जना प्रतिवादीको थुनछेक बहस बाँकी

काठमाडौं,२९ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा प्रहरी हिरासतमा रहेका अभियुक्तहरुको थुनछेक बहस आज पनि जारी रहेको छ । काठमाडौं जिल्ला अदालतका