काठमाडौं, जेठ २१ । बैदेशिक रोजगार उद्धार नेपालको १४ औँ बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार स्टार वैंक्वेट स्वयम्भूमा पूर्व गृहमन्त्री तथा
काठमाडौं,२१ जेठ । मलेसियालाई तीन विकेटले हराउँदै नेपालले मलेसियाविरुद्धको महिला टी- २० शृखंला जितेको छ । मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा ७ विकेट
काठमाडौं,२१ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको संसद् बैठक स्थगित गर्न माग गर्दै प्रस्ताव दर्ता गराएको छ । राप्रपाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७४ बमोजिम आजको संसद वैठकको कार्यक्रम
काठमाडौं, जेठ २१ । सोमबारयता बढेको उच्च तापक्रमका कारण तराईमा तातो हावा (लू) चल्न थालेको छ। यसले गर्दा शिक्षण संस्था धमाधम बन्द हुन थालेका छन् भने जनजीवन निकै प्रभावित हुन
काठमाडौँ, २१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट यातायात व्यवसायीको छाता सङ्गठन नेपाल गणतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षपदमा ज्ञानेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । सङ्गठनको शनिबार राति काठमाडौँमा
काठमाडौं,२१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहस आजबाट सुरु हुँदैछ । हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भए पछि आजदेखि थुनछेक बहस सुरु हुन
काठमाडौं,२१ जेठ । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको संसद् बैठक अवरोध गर्ने भएको छ । एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले
काठमाडौं,२१ जेठ । नेपालले मलेसियाविरुद्धको महिला टी-२० शृखंला जित्न ११० रनको लक्ष्य पाएको छ । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच
काठमाडौं, जेठ २१ । स्थानीय वायुको आंशिक प्रभावका कारण आज देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज
काठमाडौं, २० जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कदै छन् । प्रधानमन्त्री दाहाल नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही
काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजावादीहरुलाई २०४७ सालको संविधान फर्काउने सपना नदेख्न चेतावनी दिएका छन् । आज (शनिबार) पार्टीनिकट युवा संगठन नेपाल
काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा हुनुहन्छ । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ र प्रतिनिधिमण्डलस्तरमा वार्ता