Logo

मलेसियाद्धारा नेपाल सामु शृखंला जित्न ११० रनको लक्ष्य प्रस्तुत



काठमाडौं,२१ जेठ । नेपालले मलेसियाविरुद्धको महिला टी-२० शृखंला जित्न ११० रनको लक्ष्य पाएको छ ।

शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो ।

यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot