काठमाडौं, १७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत आज(बुधबार) ४ जनाको बयान लिइएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरू सचिव टेकनारायण
काठमाडौं,१७ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् । बुधबार गृहमन्त्रालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय
काठमाडौं, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार नागरिकता विधेयक प्रमाणीत गरेपछि विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन्। यसैबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमा राष्ट्रपतिलाई गोटीको
काठमाडौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि गैरआवसीय राजदूत नियुक्त गरेका छन् । पौडेलले आज फिजी,अर्जेन्टिना, वेलारुस, नर्वे र टर्कीका लागि गैरआवसीय राजदूत नियुक्त गरेका हुन् । राष्ट्रपति
काठमाडौं,१७ जेठ । बागमती प्रदेशसभाले नेपालको भूमि समेटेर भारतले आफ्नो देशको संसद भवनमा नक्सा राखेको विषयमा विरोध गर्दै संकल्प प्रस्ताव पारित गरेको छ । आज बसेको प्रदेशसभाको बैठकमा नेकपा एमालेका
काठमाडौं,१७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले विवादित नागरिकता विधेयक प्रमाणीकरण गरिदिएका छन् । यो नागरिकता विधेयक यसकारण विवादित थियो कि अघिल्लो संसदले दुई दुईपटक पारित गरेर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष
काठमाडौं,१७ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले दुई-दुईपटक प्रमाणीकरण गर्न अस्वीकार गरेर त्यसै थन्काइदिएको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गरेपछि व्यापक आलोचना सुरु भएको छ ।
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी दिल्ली पुगेका छन्। बुधबार ४ दिने भारत भ्रमणका लागि भर्खरै दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डसँग जम्बोटोली रहेको छ। दाहालसँग ५ जना
काठमाडौं,१७ जेठ । गत फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले तत्कालिन प्रदेश एकको नाम कोशी प्रदेश राखेपछि पहिचानवादीहरु आन्दोलित भइरहेका छन् । निरन्तर आन्दोलन र प्रदर्शन नरोकिएपछि कोशी प्रदेशअन्तर्गतका
काठमाडौं,१७ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विवादित नागरिकता विधेयक वर्तमान राष्ट्रपति रामचन्द्र पाडेलले प्रमाणीकरण गरेसँगै व्यापक आलोचना सुरु भएको छ । आज प्रमाणीकरण भएको नागरिकता
काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा निस्किएका छन् । उनी भारत भ्रमणमा निस्किएसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।
काठमाडौं,१७ जेठ । कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाउँदै जनता समाजवादी पार्टी नेपालले नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन