काठमाडौं,१४ जेठ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले महर्जनलाई सम्पादक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो
काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले राष्ट्रियसभाको गरिमा कायम हुन नसकेको गुनासो गरेका छन् । उनले राष्ट्रियसभा उपेक्षामा परेको भन्दै दुखेसो पोखे । आइतबार संघीय संसद्को संयुक्त
काठमाडौं,१४ जेठ । कोशी प्रदेश सभाको बैठक अवरुद्ध गर्ने उदेश्यसहित प्रदेशसभा भवन घेर्न खेज्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगरका विभिन्न स्थानबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं,१४ जेठ । मन्त्रिपरिषदको आकस्मिक बैठक सिंहदरबारमा सुरू भएको छ । भोली जेठ १५ गते गणतन्त्र दिवसमा हुने कैद छुट, सार्वजनिक हुने बजेट र प्रधानमन्त्रीको भारत भ्रमणका थप एजेन्डाहरू बारे
काठमाडौं,१४ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउने शीर्ष तीन दलका नेताहरुको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका छन्
काठमाडौं, जेठ १४ । हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार
काठमाडौं, जेठ १४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेको समाचार भ्रामक रहेको बताउँदै आफूले घुस
काठमाडौं, जेठ १४ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ। विधान अधिवेशन, समसामयिक राजनीतिबारे छलफल गर्न बैठक बस्न लागिएको हो।बैठक पार्टी कार्यालयमा दिउँसो १
काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेलाई जवाफ फर्काएका छन्। शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले केही दिन
काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको ध्यान नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्रै नभई सबैमाथि ध्यान भएको बताएका छन्। शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा
काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार विरोधी अभियान सरकारले आविष्कार नगरेको बताएका छन्। शनिबार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार
काठमाडौं,१३जेठ । नेकपा एमालेका सांसद सराज अहमद फारूकीले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समर्थन नरहेको बताएका छन्। शनिबार बसेको प्रतिनिधि सभा बैठकको नीति तथा कार्यक्रममाथिको छलफल कार्यक्रममा बोल्दै उनले समाजवादको