Logo
राष्ट्रिय

शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाएको आरोपमा पक्राउ परेका १६ जना अभियुक्तको बयान आजबाट सुरु हुँदैछ । पक्राउ परेका अभियुक्तको

विस्तृत पढ्नुहोस
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको अनुशिक्षण आज देखि

काठमाडौं,१२ जेठ । नेकपा एमालेले आफ्ना पार्टीबाट स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अनुशिक्षण दिँदै छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्धघाटन

रास्वपालाई पैसा दिएको समचार झुटो भएको ढाकाको प्रष्टीकरण,कानूनी प्रक्रियामा जाने चेतावनी

काठमाडौं,१२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद डा. ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पार्टीलाई पैसा बुझाएको भन्ने समचार गलत भएको प्रष्टीकरण दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं, जेठ १२ । हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया

कोशी प्रदेशसभा घेराउको तयारीमा पहिचानवादीहरु

काठमाडौं,११ जेठ । कोशी प्रदेशमा बजेट अधिवेशन आव्हान भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले हिजो एक सूचना जारी गर्दै आगामी १४ गते आइतबारको लागि बजेट अधिवेशन बोलाएका हुन् ।

बागमती प्रदेशको नीति तथा कार्यक्रम १४ गते प्रस्तुत गरिने

काठमाडौं,११ जेठ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८० ०८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको बिहीबारको बैठकमा सभामुख भुवनकुमार पाठकले

गणतन्त्र दिवसमा छुट्लान् त रेशम ?

काठमाडौं, ११ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जन्मकैदको सजाय भुक्तान गरिरहेका छन् । टीकापुर घटनामा संलग्न रहेको आरोपमा उनलाई जिल्ला अदालत कैलालीले जन्मकैदको सजाय तोकेको थियो ।

आजपाको सर्लाही जिल्ला कार्यसमिति गठन, अध्यक्षमा हुमागाईं (नामसहित)

काठमाडौं, ११ जेठ । प्रभु साह नेतृत्वको आम जनता पार्टीले सर्लाही जिल्ला कार्यसमिति गठन गरेको छ । अध्यक्ष साहले जिल्ला कार्यसमिति सर्वसम्मत् रुपमा टुँगो लगाएको भन्दै नाम लिष्ट सार्वजनिक गरेका

रास्वपा नेतासँग चिनियाँ टोलीको भेट

काठमाडौं,११ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरु र नेपालस्थित चिनियाँ दुतावासको टोलिबीच भेटवार्ता भएको छ । रास्वपाका नेताहरु भेट्न चिनियाँ टोली रास्वपाको पार्टी कार्यालय पुगेको थियो । भेटका क्रममा

मधेश प्रदेशसभाको बैठकमा एमालेको अवरोध,बैठक १० मिनेटको लागि स्थगित

काठमाडौं,११ जेठ । नेकपा एमालेले अवरोध गरेपछि मधेश प्रदेशसभाको बैठक १० मिनेटको लागि स्थगित भएको छ । बिहीबारको बैठकमा बैठक सुरु हुनासाथ एमालेका सांसद हरु उठेपछि सभामुख रामचन्द्र मण्डलले बोल्न

आन्दोलनरत पक्षलाई वार्तामा बोलाई समस्या समधान गर्न कोशी कांग्रेसको माग

काठमाडौं,११ जेठ । नेपाली कांग्रेस कोशी प्रदेश समितिले प्रदेशको नामाकरणको विरोधमा भईरहेको अशान्ती समाधान गर्न प्रदेश सरकारसँग माग गरेको छ । कांग्रेस कोशी प्रदेश समितिले आज एक विज्ञप्ति जारी गर्दै

मधेश प्रदेशको वनमन्त्रीमा रमेशप्रसाद कुर्मी नियुक्त

काठमाडौं,११ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीपरिष्द विस्तार गरेका छन् । यादवले आज लोसपाका रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्रीको सपथ आझै साँझ