Logo
राष्ट्रिय

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाईंदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २० । प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धनमा जोड दिंदै नेपालका पत्रकारहरुले पनि आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछन् । सन् १९९३ को संयुक्त

विस्तृत पढ्नुहोस
कस्तो रहला आजको मौसम ? यस्तो छ पूर्वानुमान

काठमाडौं, वैशाख २० । पश्चिमी वायु साथै स्थानीय वायुको केही दिनदेखि प्रभाव जारी छ । अहिले गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनीका पहाडी भू(भागका एकरदुई ठाउँमा हल्का वर्षा भइरहेको छ

परराष्ट्रमन्त्री साउदको बेलायत भ्रमण स्विकृत

काठमाडौं,१९ वैशाख । सरकारले बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुनका लागि परराष्ट्रमन्त्री एनपी साउदलाई स्वीकृत दिएको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले साउदको बेलायत भ्रणम स्वीकृत गरेको हो । चार्ल्स

घरजग्गा कित्ताकाट खुलाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, १९ वैशाख । लामो समयदेखि बन्द रहेको घरजग्गा कित्ताकाट खुल्ला भएको छ । आज (मंगबार) बसेकोम मन्त्रिपरिषद् बैठकले घरजग्गा कित्ताकाट खुलाउने निर्णय गरेको हो । अघिल्लो पटक बसेको मन्त्रिपरिषद

नेपाल एसिया कपमा छनोट भएपछि आइसिसीले लेख्यो, एसिया कपमा नेपालको भेट भारत र पाकिस्तानसँग पक्का

काठमाडौं,१९ वैशाख ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसीले) नेपाल एसिया कपमा छनोट भएपछि नेपालको आगामी खेलको बारेमा जानकारी गराएको छ । आइसिसीले वर्षा र स्पीन बलिङले प्रभाव पारेको खेलमा नेपालले एसीसी प्रिमियर

रवि लामिछानेका चालक थापाको आजै अन्त्येष्टि गरिने

काठमाडौं,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा(शम्भु)को आजै अन्त्येष्टि गरिने भएको छ । रास्वपा केन्द्रीय सदस्य दीपक बोहोरा अनुसार सबै प्रक्रिया पुरा गरेर उनको

नेपाली खेलाडीको मेस्सी स्टाइलमा ट्रफी पोज, दिउँसै ट्रफीसहित सुतेको तस्बिर सार्वजनिक(तस्बिरहरु)

काठमाडौं,१९ वैशाख । नेपालले एसीसी कप क्रिकेटको उपाधि जितेर एसिया कपमा छनोट भएपछि खेलाडीहरुले लियोनल मेस्सी स्टाइलमा ट्रफीसहित तस्विर सार्वजनिक गरेका छन् । सोमपाल कामी, करण केसी र रोहित कुमार

एसिया कपको समूह चरणका खेल नेपालमा खेलाउन पहल गर्न रास्वपाको माग

काठमाडौं,१९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप नेपालमा आयोजना गर्ने वातावरण निमार्णको पहल थाल्न सरकारसँग माग गरेको छ । नेपाली क्रिकेट टिम एसिया कपमा

लुम्बिनी प्रदेश सरकारमा राप्रपा तटस्थ

काठमाडौं,१९ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लुम्बिनी प्रदेश सरकारमा तटस्थ बसेको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत लिने सम्वन्धिको प्रस्तावमा राप्रपाले पक्ष , विपक्ष कतैपनि मत नदिएर तटस्थ

कांग्रेस परित्याग गरेको पूर्व आईजीपी मोतिलालको घोषणा

काठमाडौं,१९ वैशाख । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहराले नेपाली कांग्रेस परित्यागको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै बोहराले आफू प्रहरी सेवाको अवकासपश्चात विगत २५ वर्ष

नेपाललाई सात अर्ब ऋण निकासा गर्दै मुद्रा कोष

काठमाडौँ, १९ वैशाख । नेपालमा एक्स्टेन्डेड क्रेडिट फेसिलिटी (इसिएफ) मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले अमेरिकी डलर पाँच करोड २८ लाख (करिब सात अर्ब रुपैयाँ)

एमालेलाई बदनाम गर्न महालेखा लागेको अध्यक्ष ओलीको आरोप

काठमाडौं,१९ वैशाख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महालेखा परीक्षकको कार्यालय एमालेलाई बदनाम गर्न लागि परेको आरोप लगाएका छन् । आज (मंगलवार) एमालेले सञ्चालन गरेको दुई महिने