Logo
राष्ट्रिय

नेपाललाई पहिलो ओभरमै झट्का

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१९ वैशाख । एसीसी कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध जवाफी ब्याटिङमा उत्रिएको नेपाललाई सुरूवातमै झट्का लागेको छ । यूएईले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएर जवाफी

विस्तृत पढ्नुहोस
आज यी प्रदेशमा हावाहुरीसहित भिषण वर्षाको सम्भावना

काठमाडौं, वैशाख १९। पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभावका कारण हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । उक्त प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानमा

लोकतन्त्रको आवरणमा लुटतन्त्र, प्रदेश संरचना घाँडो भयो, खारेज गर्नुपर्छ : कमल थापा

काठमाडौं,१८ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन् । १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपालनिकट श्रमिक संगठन ट्रेड युनियन

सकारात्मक सुरूवात भएको छ तर विरोधीहरू राम्रा काम देख्नै चाहँदैनन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा सकारात्मक सुरूवात भएको बताएका छन् ।आज (सोमबार) नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले

कान्छी सांसद् डाँगी रास्वपाको सचेतक चयन

काठमाडौं,१८ वैशाख ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको सचेतकमा निशा डाँगी नियुक्त भएकी छन् । रास्वपाको आज बसेको संसदीय दलको बैठकले सचेतकको जिम्मेवारी डाँगीलाई दिएको हो । उनी समानुपातिक सांसद

महावीर पुन र सरकारबीच सात बुँदे सहमति, धर्ना स्थगित्

काठमाडौं, १८ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन र सरकारबीच सात बुँदे सहमति भएको छ । विभिन्न ४ बुँदे माग राख्दै पुनले गत शुक्रबारदेखि काठमाडौंको माईतिघरमा आन्दोलन गरिरहेका

भोलि हुने नेपाल र यूएईबीचको खेल नि:शुल्क हेर्न पाइने

काठमाडौं,१८ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत भोलि हुने नेपाल र यूएईबीचको बाँकी फाइनल खेल हेर्न दर्शकले टिकट किन्न नपर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आज टिकट

श्रम क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्छः राजेन्द्र लिङ्देन

काठमाडौं, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले श्रम क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउनुपर्ने बताएका छन् । आज १३४औं मे दिवसको आवसरहा राष्ट्रिय प्रजातन्त्रिक ट्रेड युनियन

प्रचण्डको पूर्वराजालक्षित अभिव्यक्ति– ‘स्यालहरु कराउन थाले, लखेट्नुपर्छ’

काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनको बलमा प्राप्त भएका उपलब्धीहरु उल्ट्उने कोशिस भइरहेको बताएका छन् । आज (सोमबार) काठमाडौंमा अखिल नेपाल ट्रेड युनियन महासंघको

रवि शक्तिमा फर्किए, दलको नेता चयन

काठमाडौं,१८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति एवं सांसद रवि लामिछाने चयन भएका छन्। रास्वपाको आज बसेको संसदीय दलकोे बैठकले सर्वसम्मत्  रुपमा लामिछानेलाई दलको नेता चयन

नेपाल र यूएईबीचको बाँकी खेल भोलि ९ बजे हुने

काठमाडौं,१८ वैशाख । निरन्तर वर्षा भएपछि रोकिएको नेपाल र यूएईबीचको एसीसी कप क्रिकेटको बाँकी फाइनल खेल भोलि हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर

ठूला दलमाथि खनिए आजपाका वरिष्ठ नेता बद्रि न्यौपाने

काठमाडौं, १८ बैशाख । आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद न्यौपानेले ठूला दलले नेपालको विकासको लागि केही नगरेको आरोप लगाएका छन् । उनले भने,‘चाहे त्यो २०६२/०६३ को आन्दोलनमा होस वा