Logo
राष्ट्रिय

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना रूस प्रस्थान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,६ वैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज रूस प्रस्थान गरेका छन्। रूसको माथिल्लो सदन संघीय सभा, संघ परिषद्‌का अध्यक्ष भ्यालिन्टिना म्याटकभियन्कोको निमन्त्रणमा उनी रूस

विस्तृत पढ्नुहोस
कांग्रेसद्वारा उपनिर्वाचन हुने तीन जिल्लाका कार्यकर्ताको कारबाही फुकुवा

काठमाडौं, वैशाख ६ । नेपाली कांग्रेसले विगतको तीनै तहका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्धका बागी बनेका तीन जिल्लाका उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक तथा समर्थकको कारवाही फुकुवा गरेको छ। कांग्रेसको

आज यी पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं, वैशाख ६ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका

उद्योगमन्त्री रिजालको विरगन्ज चिनी कारखाना सञ्चालन गर्ने प्रतिबद्धता

पर्सा, ५ बैशाख । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विरगन्ज चिनी कारखाना सञ्चालनका निमित्त प्रयास गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। मंगलबार नेपाली कांग्रेस जिल्ला कार्य समिति पर्साले आयोजना

देउवाले धेरै चेस खेल्नुभएको होला, किनभने धेरै पटक प्रधानमन्त्री हुनुभएको छ : अध्यक्ष तिमल्सिना

काठमाडौं, ५ बैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्धिचाल(चेस) खेल राजनीति गर्नेहरुले पनि राम्रोसँग खेल्यो भने धेरैकुरा जान्ने दाबी गरेका छन्। मंगलबार नेशनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै

काठमाडौंका लाखौं नेवारहरुलाई राज्यले कहिल्यै भूमिहीन देखेन– मन्त्री श्रेष्ठ

काठमाडौं, ५ वैशाख । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले काठमाडौं उपत्यकाका लाखौं नेवारहरुलाई राज्यले कहिल्यै भूमिहीन नदेखेको बताएकी छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन

डीआईजी बढुवा सिफारिसविरुद्ध द्धिवेदी र सिंहले दिए लोकसेवा आयोगमा उजुरी

काठमाडौं,५ वैशाख । नेपाल प्रहरीका १३ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गर्ने सरकारको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ । बढुवाका लागि प्रमुख दावेदारको रुपमा रहेका दुई एसएसपीले आफ्नो नाम नपरेको

मिटरब्याज पीडितमाथि प्रहरीले दमन गरेको भन्दै राप्रपा सांसद लिङ्देनको आपत्ति

काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेकामा आपत्ति जनाएका छन् । आज बसेको प्रतिनिधि सभाको

हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने ज्ञानेन्द्र शाहीको घोषणा

काठमाडौं, ५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले हरेक महिनाको पारिश्रमिकबाट तीन हजार रुपैयाँ खेलाडीलाई दिने घोषणा गरेका छन् । आज (मंगलबार) बसेको प्रतिनिधि

मलेसियाविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको उद्धघाटन खेलमा नेपालले शानदार विजयी सुरुवात गरेको छ । भीम सार्की र कुशल मल्लको शानदार अर्धशतकको मद्दतले मलेसिया ६  विकेटले पराजित भएको

मलेसियाविरुद्ध कुशल मल्लको शानदार अर्धशतक

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा कुशल मल्लले शानदार अर्धशतक प्रहार गरेका छन् । २९ बलको सामना गर्दै ४ छक्का र तीन चौकाको मद्दतले मल्लले ५१

मलेसियाविरुद्ध भीम सार्कीको उत्कृष्ट अर्धशतक

काठमाडौं,५ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियासँगको जारी खेलमा नेपालका भीम सार्कीले शानदार अर्धशतक प्रहार गरेका छन् । ७५ बलको सामना गर्दै ४ चौकाको मद्दतले ५० रन पुरा गरेका

Screenshot