Logo
राष्ट्रिय

हतुवागढीका अग्निपीडितलाई आर्थिक सहयोग

-रिपोर्टर्स नेपाल/संवाददाता

भोजपुर, चैत ७ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राईसँगै हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरेका छन् । साथै

विस्तृत पढ्नुहोस
आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, चैत ७ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका

यस्ता छन् सांसद ढकालले आगामी बजेटमा समावेश गर्न दिएका तीन नविन सुझावहरु

काठमाडौं,६ चैत । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले बिनियोजन बिधेयक २०८१ का सिद्धान्त र प्राथमिकता बारे छलफलमा भाग लिदै केहि नविन सुझाब दिएका छन्। सांसद ढकालले बजेटको प्राथमिकतामा कृषि उत्पादनमा

आजदेखि यी प्रदेशमा तीन दिन वर्षाको सम्भावना

काठमाडौं, चैत ६ । आजदेखि तीन दिनसम्म देशका विभिन्न भागमा वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक

श्याम ज्ञवालीलाई सीआईबी प्रमुख बनाएकोमा कांग्रेस सांसद्को आपत्ति

काठमाडौं,५ चैत । नेपाली कांग्रेसका सांसद पुष्पबहादुर शाहले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व फेरिएकोप्रति आपत्ति जनाएका छन् । सरकारले सुन जाँचबुझ आयोगले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई

प्रतिनिधि सभा बैठक सुरू, अवरोध गर्ने कांग्रेसको तयारी (लाईभ)

काठमाडौं,५ चैत । प्रतिनिधि सभा बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठकध सुरु भएको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा

भैरहवाबाट पक्राउ परेका महरालाई काठमाडौं ल्याइँदै

काठमाडौं,५ चैत । सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा लाई भैरहवाबाट काठमाडौं ल्याइँदै छ । महरालाई भैरहवा विमानस्थलबाट यति एयरलाइन्सको जहाजमा काठमाडौं ल्याइँदै

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, चैत ५ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम

जनप्रदर्शनको माहोल बनाउन शीर्ष नेता लिएर मधेश झर्दै लिङ्देन

काठमाडौं । चैत २७ गते काठमाडौंमा गर्न लागेको वृहत्त जनप्रदर्शनको माहोल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ दिने मधेश यात्रामा निस्किने भएको छ । हिन्दू राज्य घोषणादेखि राजसंस्था पुर्नस्थापनासमेतलाई जोडेर

लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै दायर रिटमा कारण देखाउ आदेश जारी

काठमाडौं,४ चैत । लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा कारण देखाउ आदेश जारी भएको छ । बिहीबार अधिवक्ता अनु भट्टराईंले सर्वोच्चमा हालेको सो रिट सुनुवाइका लागि

प्रतिनिधि सभा बैठक सुरू (लाईभ)

काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक सुरु भएको हो । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको

आज यी प्रदेशमा मौसम बदली

काठमाडौं, चैत ४ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग