Logo
राष्ट्रिय

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

वीरगञ्ज, ८ माघ: पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु

विस्तृत पढ्नुहोस
गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

कास्की, ८ माघ: पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा

काभ्रे प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

काभ्रेपलाञ्चोक, ७ माघ: जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । आज सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारद्वारा जारी

सावधानी अपनाएर काममा खटिन स्वास्थ्यकर्मीलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ, ७ माघ। स्वास्थ्यकर्मीहरू पनि धमाधम संक्रमित हुँदै गएपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाएर काममा खटिन आग्रह गरेको छ ।स्वास्थ्यकर्मीहरूमा कोभिड संक्रमणको दर बढ्दा स्वास्थ्य सेवा प्रवाहमा प्रत्यक्ष असर गर्ने भन्दै

काँग्रेसको १६ जिल्लाको अधिवेशन पुनः स्थगित(विज्ञप्तिसहित)

काठमाडौँ, ७ माघ। नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो ।

हुम्लामा हिमपातः जनजीवन कष्टकर

हुम्ला, ७ माघ: हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै त्यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा

भेरोसेल खोपको ‘बुस्टर डोज’ कार्यक्रम स्थगित

काठमाडौँ, ७ माघ। काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयले जनाएको छ । तर,

दुवै खोप लगाएका विदेशी नगारिकलाई मात्र अनअराइभल भिसा दिने विभागको निर्णय

काठमाडौँ, ७ माघ। अध्यागमन विभागले कोरोनाविरुद्धको खोप लगाएका विदेशी नागरिकलाई अनअराइभल भिसा दिने निर्णय गरेको छ। अ ध्यागमन विभागले आज (शुक्रबार) सूचना जारी गर्दै दुवै खोप लगाएका विदेशी नागरिक प्रवेश

अग्रपंक्तिका कर्मचारीको सातामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने

काठमाडौँ, ७ माघ। काठमाडौं उपत्यकामा सबै क्षेत्रका व्यवसायीले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक अनिवार्य एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला

विराटनगर महानगरले कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारी गरेको छ: महनगरप्रमुख पराजुली

मोरङ, ७ माघ: विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ । महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड नियन्त्रण र व्यवस्थापनका

पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन

काठमाडौँ, ७ माघ: पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट टे«डिङ लिमिटेडका अध्यक्षसमेत रहेका उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्यो

लमजुङ, ७ माघ: जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको बिजुली उत्पादन घट्न थालेको छ । हिउ नपग्लिएका कारण मस्र्याङ्दी नदीमा पानीको बहाव कम