Logo
राष्ट्रिय

चितवनमा ३१ वन्यजन्तु मरे

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १६ पुस: चितवनको राष्ट्रिय वन क्षेत्रमा ३१ वन्यजन्तु मरेका छन् । साउनयता हालसम्म ती वन्यजन्तु विभिन्न क्षेत्रमा मरेका हुन् । डिभिजन वन कार्यालयले दिएको

विस्तृत पढ्नुहोस
ईश्वरपुर सवारी दुर्घटना: छानबिन समिति गठन

सर्लाही, १६ पुस: ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी

रुकुम(पूर्व)मा ६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप

रुकुम(पूर्व), १६ पुस: रुकुम(पूर्व)मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार

आज कहाँ कहाँ हिमपात?

काठमाडौं, पुस १६ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर चिसो बढेको छ ।

निःशुल्क गुर्जो अभियान लिएर पश्चिम मधेश झरे अभियन्ता राजलवट (फोटोफिचर)

काठमाडौं, १५ पुष । निःशुल्क गुर्जो अभियान चलाउँदै आएका कमलबहादुर राजलवट यतिवेला पश्चिम तराईमा छन् । देशभरि चिसो बढेसँगै उनी गुर्जो चिया र धुलो औषधी बोकेर देश दौडाहामा निस्किएका हुन्

म्याग्दीको गुर्जामा हिउँमा पुरिएर ५० वर्षीय पुरुष बेपत्ता

तीन जना अलपत्र म्याग्दी, १५ पुस । म्याग्दीमा हिउँमा पुरीएर एक पुरुष बेपत्ता भएका छन् । धवलागिरी गाउँपालिका–१ गुर्जामा बुधबार परेको भारी हिमपातका कारण हिउँमा पुरीएर ५० वर्षीय रामबहादुर छन्त्याल

शिक्षा र कृषिको विकासमा साझेदारी कार्यक्रम

झापा, १५ पुस: प्रदेश नं १ कै ठूलो सहकारीका रुपमा स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विर्तामोड नगरपालिकासँग मिलेर शिक्षा र कृषिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको

आगलागीबाट दश लाखको क्षति

राजविराज, १५ पुस: सप्तरीको तिरहुत गाउँपालिका–३ मा आज भएको आगलागीबाट रु दश लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी हेमनारायण साफीको घर र किराना पसल तथा मेडिकल ल्याब रहेको अर्को

गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन

काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असाहय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ । लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा

दाङमा वैदेशिक रोजगारीमा जानेलाई कोरोनाविरुद्धको खोप

देउखुरी, १५ पुस: दाङमा वैदेशिक रोजगारीमा जानेलाई लक्ष गरेर कोरोनाविरुद्धको खोप लगाइने भएको छ । हरेक हप्ताको तीन दिन तीन ठाउँबाट खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले जानकारी दिए

कृषिमन्त्री हुमागाईंबाट ५१ बुँदे मार्गचित्र सार्वजनिक

बागतमती, १५ पुस: बागमती प्रदेशका कृषि, पशुपक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दिगो विकासका लागि जोड दिनुपर्ने बताएका छन् ।मन्त्रालयको

म्याग्दीमा हिउँमा पुरिएर एकजना बेपत्ता, तीन अलपत्र

काठमाडौँ, १५ पुस। म्याग्दीको धवलागिरि गाउँपालिकामा हिउँमा परि एकजना बेपत्ता भएका छन् भने तीन जना अलपत्र परेका छन् । धवलगिरि गाउँपालिका वडा नम्बर–१ का ५० वर्षीय रामबहादुर छन्त्याल हिउँमा परि

Screenshot