Logo
राष्ट्रिय

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनमा स्थानीयवासीको अवरोध

-रिपोर्टर्स नेपाल/संवाददाता

– प्रकाश अधिकारी कर्णाली, ६ माघ: बाँकेको कोहलपुर र सुर्खेतको भेरीगङ्गा क्षेत्रका स्थानीयवासीले मुआब्जाको विषयलाई लिएर कोहलपुर–सुर्खेत १३२ केभी प्रसारणलाइन निर्माण कार्यमा अवरोध पु¥याएका छन्

विस्तृत पढ्नुहोस
उपल्लो डोल्पाको सडकका लागि बजेट थप

– हेमन्त केसी जाजरकोट, ५ माघ: भेरी करिडोरअन्तर्गत दुनै–मरिम्ला सडक निर्माणका लागि अर्थ मन्त्रालयले थप बजेट उपलब्ध गराउन सहमति जनाएकोे छ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कर्णाली प्रदेशका

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने

बनेपा, ६ माघ: कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण

शीतलहरबाट जनजीवन अस्तव्यस्त

कलैया, ६ माघ: केही दिनदेखि चलिरहेको शीतलहरले गर्दा अत्याधिक जाडो बढन थालेपछि यहाँका जनजीवन प्रभावित बनेको छ । गत पुस १८ गतेदेखि एक्कासि शीतलहर चल्न थालेपछि जाडो बढन गई बालबालिका,

मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

– राजु विश्वकर्मा जनकपुर, ६ माघ : मधेश प्रदेशमा हालसम्म ५० प्रतिशतले कोरोनाविरुद्धको पूर्ण (दोस्रो मात्रा) खोप लगाएका छन् । पछिल्लो दुई साताको अवधिमा मात्रै प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने

कांग्रेसको १६ जिल्लाको अधिवेशन पुन: स्थगित

काठमाडौँ, ६ माघ। नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ बढेपछि कांग्रेसले अधिवेशन गर्न बाँकी १६ जिल्ला अधिवेशन स्थगित गरेको हो । यसअघि गत

मौसम खराबीका कारण आन्तरिक उडानहरु प्रभावित

काठमाडौँ, ६ माघ: मौसम खराबीका कारण आन्तरिक उडानहरु प्रभावित भएका छन् । आज (बिहीबार) बिहानैदेखि लागेको बाक्लो हुस्सुका तराई क्षेत्रका र हिमाली क्षेत्रका पाँच वटा विमानस्थल खुल्न सकेका छैनन् ।

भेरोसेल खोपको अभाव, पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका दिइने

काठमाडौँ, ६ माघ।  स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको भेरोसेलको अभाव हुन सक्ने भन्दै पहिलो मात्रा खोप लगाउनेलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिन निर्देशन दिएको छ । ४० लाख डोज खोप हराएको

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धमा विद्यार्थीहरुको प्रर्दशन

काठमाडौँ, ६ माघ: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले प्रर्दशन गरेका छन् । काठमाडौंको अस्कल क्याम्पस परिसरमा गरिएको प्रदर्शनमा ‘मूल्यवृद्धि फिर्ता गर’ लेखिएका प्लेकार्ड बोकेर विद्यार्थीहरुले सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।

आजदेखि जिप्रका भक्तपुरको अत्यावश्यकबाहेकका सेवा बन्द

भक्तपुर, ६ माघ: जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रजिअ रुद्रादेवी शर्माले जानकारी दिए ।कोभिड–१९

कहाँ छिन चार महिनादेखि बेपत्ता एनएमबी लघुवित्तकी मनकुमारी?

सोलुखुम्बु, माघ ६ । चार महिनादेखि बेपत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ । प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली

अनुगमन कार्यालयद्वारा ७ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौँ, ६ माघ: ७ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयअन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचल काठमाडौंले समयमै काम नसक्ने ७ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।