Logo
राष्ट्रिय

बारले आफ्नो आन्दोलन तुहिएपछि ‘प्लान-बी’ बनायो, प्रधानन्यायाधीश जबराविरुद्ध डा. केसीको प्रयोग ! (सामाजिक सञ्जालमा केसीको

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ पुस । चिकित्सा शिक्षा सुधारको लागि अभियान चलाउँदै आएका र पटक-पटक आमरण अनशन बसेका डा. गोविन्द केसी पछिल्लो कदमको कारण आलोचनाको शिकार बनेका

विस्तृत पढ्नुहोस
न्यायिक समितिमा पीडितका मुद्दा

दोलखा, १३ पुस: स्थानीय तहहरुमा न्यायिक समिति गठन भएको साढे चार वर्षमा एक हजारभन्दा बढी मुद्दा दर्ता भएका छन् । दोलखा जिल्लाभरिका नौ स्थानीय तहहरुमा दर्ता भएका एक हजार ४१

अधिवक्ता अर्यालको टिप्पणी : अगुवाहरुको कारण बार आज मरेतुल्य भयो

काठमाडौं, १३ पुष । अधिवक्ता शिव अर्यालले नेपाल बार एशोसिएशनका अगुवाहरुले संस्थालाई मरेतुल्य बनाएको आरोप लगाएका छन् । उनले सर्वोच्चका न्यायाधीशले गोजीमा दुई वटा नागरिकता बोकेर हिँडेको र कोही बहुविवाहमा

हुम्लामा चिसो बढ्यो, खुल्ला चौरमा परीक्षा

सिमकोट, १३ पुस : उच्च हिमाली जिल्ला हुम्लामा केही दिनयता नियमित हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सबैभन्दा वढी विद्यार्थीलाई समस्या बनाएको जनाइएको छ । चिसो बढेपछि त्यहाँका

एनआरएनएको विधान संशोधनका लागि तदर्थ समिति गठनको तयारी

काठमाडौँ, १३ पुस: प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ । बारम्बार

प्रतिकूल मौसमले हावाई उडान प्रभावित

काठमाडौँ, १३ पुस: प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सामान्य प्रभावित भएको छ । काठमाडौँको आकासमा बिहानैदेखि बाक्लो तुँवालो लागेर भिजिबिलिटी कम हुँदा विमानस्थलमा बिहानैदेखि

यातायातमा तीन लाख घुस

काठमाडौं, १३ पुस । यातायात कार्यालय ठूलो भ¥याङमा खुल्लमखुला घुसको लेनेदन हुने गरेको खुलेको छ । अत्याधिक सेटिङ हुने र कीर्ते कामसमेत हुने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भुले

निर्माणाधीन सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको दुर्घटना छानबिन गर्न समिति गठन

काठमाडौँ, १३ पुस: सरकारले सोलुखोला दूधकोशी जलविद्युत् आयोजनामा सोमबार भएको दुर्घटनाको छानबिनका लागि तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा

जुम्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप

खलङ्गा, १३ पुस: जुम्लामा पाँच हजार ८६९ बालबालिकाले कोरोनाविरुद्धको मोडर्ना खोप लगाएका छन् । त्यहाँका २० हजार बालबालिकालाई कोभिड–१९ विरुद्धको सो खोप लगाउने लक्ष्य लिइएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण

भन्सार विभागमा परीक्षार्थीले गरे आन्दोलन

काठमाडौं, १३ पुस । लामो समयदेखि स्थगित भएको परीक्षा सञ्चालनको माग गर्दै भन्सार एजेन्ट परीक्षार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । तत्काल परीक्षा गर्न माग गर्दै परीक्षार्थीहरुले भन्सार विभागमा आन्दोलन गरेका हुन्

सिरिन्ज अभावका कारण आजदेखि लगाइने भनिएको खोप अभियान स्थगित

काठमाडौँ, १३ पुस। काठमाडौंसहित ८ जिल्लाका बालबालिकालाई आजदेखि लगाइने भनिएको फाइजर खोप अभियान स्थगित गरिएको छ। सिरिन्ज अभावका कारण तत्काललाई खोप लगाउने कार्य स्थगित गर्नु परेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको

रसुवालीलाई आजको आजै सरकारी सेवा

रसुवा, १३ पुस: जिल्ला प्रशासन कार्यालय रसुवाले रसुवालीलाई सबैखाले सेवा छिटोछरितो प्रदान गर्न थालेको छ । प्रशासनलाई चुस्तदुरूस्त बनाइ नागरिकलाई सुशासन दिलाउन तिनको काम आजको आजै गर्न थालिएको हो ।प्रमुख