Logo
राष्ट्रिय

महसुल तिर्छन्, नियमित बिजुली बाल्न पाउँदैनन्

-रिपोर्टर्स नेपाल/संवाददाता

– प्रेम रौले, मार्तडी, ६ पुस। बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ ।

विस्तृत पढ्नुहोस
माओवादी बागमती प्रदेश अध्यक्षमा सहयात्री निर्वाचित

काठमाडौँ, ६ पुस: लामो रस्साकस्सीबीच नेकपा (माओवादी केन्द्र)ले निर्वाचनको माध्यमबाट बागमती प्रदेश समितिको पदाधिकारी टुङ्गो लगाएको छ । गए राति सम्पन्न निर्वाचनबाट माओवादीको बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल

अन्तरजातीय विवाह गरेका युवकमाथी निर्घात कुटपिट, एक हप्तादेखि बेपत्ता

सिमकोट, पुस ६ । अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट

आजदेखि प्रदेश २ मा कांग्रेसको अधिवेशन सुरु हुँदै

काठमाडौँ, ६ पुस। नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशन आजदेखि सुरु हुँदैछ । कांग्रेसको अन्य प्रदशेमा यसअघि नै प्रदेशमा अधिवेशन भइसकेको छ । प्रदेश २ मा भने विवादका कारण रोकिएको

अन्तरजातीय विवाह गरेका युवक एकहप्तादेखि बेपत्ता

– दाने बोहरा, सिमकोट, ६ पुस: अन्तरजातीयको युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक हप्ता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

काठमाडौँ, ६ पुस: नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र

कांग्रेस केन्द्रीय सदस्यका अपाङ्गतातर्फ मदनकृष्ण श्रेष्ठ निर्वाचित

काठमाडौँ, ६ पुस: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य अपाङ्गता भएका (खुला) एक पदमा मदनकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् । महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको निर्वाचनमा कूल ३२७ मतका साथ

३५ हजार बालबालिकालाई विद्यालयमै खोप

दमौली, ६ पुस: तनहुँमा ३५ हजार बालबालिकालाई विद्यालयमै मोडना खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दशवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाउन लागेको हो

पाँच दिनदेखिको चिसो स्याँठका कारण जनजीवन प्रभावित

जलेश्वर, ६ पुस: महोत्तरीको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रमा विगत पाँच दिनदेखि चलेको चिसो स्याँठका कारण जाडो बढेको छ । जाडोले त्यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ

गण्डकीमा ११ लाख बढीलाई कोरोनाविरुद्धको पूरा डोज खोप

कास्की, ६ पुस: गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोनाविरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस

रवीन्द्र मिश्रलाई मिलन पाण्डेको जवाफ : ‘सरी, राजतन्त्र मान्न सक्दिन्ँ, गणतन्त्र जिन्दाबाद’ (पूर्णपाठसहित)

काठमाडौं, ५ पुस । विवेकशील साझा पार्टीका केन्द्रीय संयोजक मिलन पाण्डेले अध्यक्ष रविन्द्र मिश्रले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । उनले पत्रमा मिश्रसहित सबै पार्टीका सदस्यहरुलाई सम्बोधन गरेर जवाफ फर्काएका

इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी

काठमाडौँ, ५ पुस। काठमाडौंका नयाँ बानेश्वरस्थित रहेको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको जनाइएको हो । आगो निभाउनको लागि सुरक्षाकर्मीसँगै स्थानीयले समेत सहयोग गरिरहेको