Logo
राष्ट्रिय

कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा १७ जनाविरूद्ध मुद्दा दर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, ५ कात्तिक: खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ

विस्तृत पढ्नुहोस
मंसिर २१ देखि २३ गतेसम्म पुननिर्माणसम्बन्धि अन्तर्राष्ट्रिय सम्मलेन हुने

काठमाडौं, ५ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प

यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने

काठमाडौं, ५ कात्तिक । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ । यति एयरलाइन्सका अनुसार कम्पनीले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी

बेमौसमी वर्षा : जलवायु परिवर्तनको असर की भैपरी आउने घटना?

–नारायण ढुङ्गाना काठमाडौँ, ५ कात्तिक : गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान्

सुदूरपश्चिम अपडेट: प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ जना अझै बेपत्ता

बैतडी, ५ कात्तिक: बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी आज

नवनिर्मित सवस्टेशनबाट सेवा सुरु

–शङ्खर पहाडी सर्लाही, ५ कात्तिक: सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको १३२-३३ केभीए सवस्टेशन आयोजनाले आजबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत् सेवा प्रवाह सुरु गरेको छ । करिब रु

सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने

–कृष्ण न्यौपाने दमौली, ५ कात्तिक: पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात

अज्ञात समूहद्वारा रत्ननगर अस्पतालमा तोडफोड

चितवन, ५ कात्तिक । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक अज्ञात समूहले मध्यरातमा तोडफोड गरेको छ । ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्डलाई कुटपिट गरेको

जनता आवास कार्यक्रम : घर ठडिए, भुक्तानी आएन

–रामबहादुर थापा बागलुङ, ५ कात्तिक : गलकोट नगरपालिका–७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत विकले घर त पाउनुभयो तर यही

डोटीमा ६ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

डोटी, ५ कात्तिक । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच÷छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक

दुबईमा अलपत्र सात नेपाली घर आइपुगे

काठमाडौं, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा

डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

डोटी, ४ कात्तिक: वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका

Screenshot