Logo
राष्ट्रिय

‘इकोनोमिक हिरो’लाई खै सुरक्षा र सम्मान

-रिपोर्टर्स नेपाल/संवाददाता

–कालिका खड्का काठमाडौँ, १३ मङ्सिर : कालिञ्चोक गाउँपालिका–२, दोलखा बाबरेका ३५ वर्षीय प्रेम थामी ११ वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुबई) मा हुनुहुन्छ

विस्तृत पढ्नुहोस
ज्ञवाली, गुरुङ र रिमाल उपमहासचिवमा निर्विरोध निर्वाचित

चितवन, मंसिर १३ । नेकपा (एमाले)को उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित भएका छन । तोकिएको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि तीनै जना निर्विरोध

कास्की कांग्रेसको उपसभापतिमा कुँवर र भण्डारी

गण्डकी, १३ मङ्सिर: नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित भएका छन् । नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले

माओवादी पालिका अधिवेशन : दाङका छ पालिकामा नयाँ नेतृत्व चयन

तुलसीपुर, १३ मङ्सिर: नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका छ पालिकामा नयाँ नेतृत्व चयन भएका छन् । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये छ पालिकाले सर्वसम्मत नेतृत्व चयन

कांग्रेस महाधिवेशन : दैलेख सभापतिमा रेग्मी

कर्णाली, १३ मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत दैलेख जिल्ला कार्य समितिको सभापति पदमा मणिराम रेग्मी निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी घनश्याम भण्डारीलाई ३७ मत अन्तरले हराउँदै ७९१ मत

फोटोसहितको मतदाता नामावली : ‘कोही नछुटुन्, कोही नदोहोरिउन्’

खोटाङ, १३ मङ्सिर: जिल्ला निर्वाचन कार्यालयले आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरेको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै

धादिङ कांग्रेसको सभापतिमा रामनाथ अधिकारी विजयी

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेस धादिङको सभापतिमा रामचन्द्र पौडेल पक्षका नेता रामनाथ अधिकारी विजयी भएका छन् । अधिकारीले नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानालाई ३६ मत अन्तरले पराजित गर्दै विजयी

ढाका वस्तुको प्रदर्शनी

काठमाडौँ, १२ मङ्सिर: नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी सङ्घले आगामी पुस २ देखि ४ गतेसम्म नयाँ बानेश्वरमा ढाका कपडा तथा हाते तानबाट उत्पादित विविध वस्तुको प्रदर्शनी गर्ने भएको

एनआरएनए एनसिसीहरुको दोस्रो विश्व भेला १५ मङ्सिरमा

काठमाडौँ, १२ मङ्सिर: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्हरुको दोस्रो विश्व भेला मङ्सिर १५ गते बुधबार हुने भएको छ । भर्चुअल माध्यमबाट हुने सो भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका नवनिर्वाचित

रसुवामा प्रसारण लाइन तथा सबस्टेशनको निर्माणमा ढिलाइः साउनभित्र सक्न प्राधिकरणको निर्देशन

–रमेश लम्साल काठमाडौँ, १२ मङ्सिर : रसुवा तथा नुवाकोटका निर्माणाधीन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा पु¥याउन महत्वपूर्ण मानिएको चिलिमे–त्रिशूली प्रसारण लाइन र सबस्टेशन निर्माणमा आशातीत प्रगति नभएपछि नेपाल विद्युत् प्राधिकरणले

एमाले महाधिवेशनः दबाब र आशाको केन्द्रमा अध्यक्ष ओली

–प्रकाश सिलवाल-कृष्ण आचार्य सौराहा, १२ मङ्सिर : नेकपा (एमाले) को महाधिवेशनमा नयाँ सहमतिमा नेतृत्व चयनका लागि निर्णायक पहल भइरहेको छ । चितवनको सौराहामा आज बिहान १० बजे सुरु हुने भनिएको

उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला, सम्बन्धित धनीलाई बुझाइयो

काठमाडौँ, १२ मङ्सिर: ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २३ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न