Logo
राष्ट्रिय

पोखरा र बागलुङ बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, १२ असोज: आउँदै गरेको विजयादशमी, दीपावलीलगायतका चाडपर्वका समयमा यात्रुलाई आवश्यक सहयोगका लागि पोखराका दुई स्थानमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी

विस्तृत पढ्नुहोस
सर्लाहीका आठवटै सीमानाका खुला

सर्लाही, १२ असोज: कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी गरिएको निषेधाज्ञाका कारण विगत करिब डेढ वर्षदेखि सीमानाका बन्द

चितवन निकुञ्जमा पोथी गैँडा मृत फेला

नवलपुर, १२ असोज: चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको

ट्रकको ठक्करबाट आमा छोराको मृत्यु

बुटवल, असोज १२ । सैनामैना नगरपालिका वडा नम्बर ५ बुद्धनगरमा आज विहान भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ३८ वर्षीया आमा राधा भट्टराई र उनका छोरा

भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गरिने

काठमाडौँ, ११ असोज: जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले भोटेकोशी, त्रिशूली र कर्णाली नदी सफा गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण धरासायी बन्दै गएको नेपालको पर्यटन क्षेत्र पुनःउत्थानका लागि

सरकारको लक्ष्यानुसार नै कोरोनाको खोप पुग्दै

–शरद् शर्मा काठमाडौँ, ११ असोज : सरकारले अघि सारेको लक्ष्यअनुसार नै कोरोना भाइरस विरुद्धको खोप लक्षित वर्गमा पुग्ने देखिएको छ । सरकारले असोजमसान्तसम्म लक्षित वर्गको एक तिहाइ जनसङ्ख्यालाई खोप लगाउने

कामपामा आजदेखि एस्ट्राजेनेकाको पहिलो मात्रा लगाइँदै, ३२ वटै वडामा खोप केन्द्र

काठमाडौँ, ११ असोज: काठमाडौं महानगरपालिकामा आजदेखि कोरोनाविरुद्धको एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइदैछ। खोप लगाउन बाँकी १८ वर्ष माथिका सबैलाई आजबाट एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिन लागिएको हो । खोप कार्यक्रम

चितवनका सात पालिकामा कांग्रेसको नयाँ नेतृत्व

चितवन, ११ असोज: नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनका सात पालिकामा अधिवेशन सम्पन्न भएको छ । असोज ९ र १० गते सम्पन्न पालिका अधिवेशनले अधिकांश नयाँ अनुहारलाई पालिकाको नेतृत्वमा जिम्मेवारी दिएको

राष्ट्रियसभा : दुई विधेयक पारित

काठमाडौँ, ११ असोज: राष्ट्रियसभाको आजको बैठकले ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक पारित गरियोस् भनी

भक्तपुरका चारवटै नगरमा नेतृत्व चयन

भक्तपुर, ११ असोज: नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भक्तपुरका चारवटै नगरपालिकामा नयाँ नेतृत्व चयन गरिएको छ । यसरी निर्वाचित हुनेमा भक्तपुरमा राजेन्द्र तमखु, मध्यपुरथिमिमा हरिदास प्रजापति, चाँगुनारायणमा शिवहरि केसी र

दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो : ११ काउण्टर थप

–अच्युत रेग्मी काठमाडौँ, ११ असोज : दशैँमा घर जाने यात्रुलाई लक्षित गरेर सरकारले अग्रिम टिकट बुकिङ खुला गरेको छ । राजधानीमा विभिन्न व्यापार, व्यवसाय, जागीर र अध्ययनका लागि बसेका मानिस

कर्णाली प्रदेशसभामा गैरसरकारी विधेयक दर्ता

कर्णाली, ११ असोज: कर्णाली प्रदेशसभा सचिवालयमा ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ दर्ता भएको छ । प्रदेशसभा सदस्य नरेश भण्डारीले गैरसरकारी विधेयकका रुपमा सो विधेयकलाई सचिवालयमा दर्ता गरेका हुन्