Logo
राष्ट्रिय

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ असोज: ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ ।

विस्तृत पढ्नुहोस
कांग्रेस काठमाडौँको वडा अधिवेशन असोज ५ मा हुने

काठमाडौँ, २ असोज: नेपाली कांग्रेस काठमाडौँको वडा अधिवेशन यही असोज ५ गते हुने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र र क्रियाशील सदस्यता रहेको काठमाडौँको सदस्यता विवाद मिलेसँगै शुक्रबार बसेको

जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जो चियाको सेवा (फोटोफिर)

काठमाडौं, १ असोज । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले जीवन विज्ञानको केन्द्रीय कार्यालय चावहिलमा गुर्जोको चिया सेवा गरेका छन् । केन्द्रका गुरु रमेश नेपाललगायत ७ दिने चक्रिय ध्यान शिविरमा नेपालभरिबाट उपस्थित्

नदीजन्य पदार्थ उत्खननमा पुनः रोक

झापा, १ असोज: मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खननमा पुनः रोक लगाएको छ । नगरपालिकाले आज सूचना नै जारी गरेर उत्खननमा पुनः रोक लगाएको हो । विगतका वर्षमा नगरपालिकाले असार, साउन

सुदूरपश्चिममा प्रसस्त विकास भएको छ : मुख्यमन्त्री भट्ट

डोटी, १ असोज: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिममा उल्लेख्य मात्रामा विकास भएको बताएका छन् । जोरायल गाउँपालिका–२ बुडरमा आज मालिका अर्गानिक कृषि तथा पशुपालन फार्मले सञ्चालन गरेको जोरायल मसला

काठमाडौँ उपत्यकाका ४० प्रतिशतले पूर्ण खोप लगाए

–शरद् शर्मा काठमाडौँ, १ असोज : कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको खोप ४० प्रतिशतले लगाएका छन् ।

असोज दोस्रो साता अग्रिम टिकट खुलाइने

–सञ्चिता घिमिरे काठमाडौँ, १ असोज : सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०-११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते

‘सुनकोशी–तेस्रो’ को प्रक्रिया अघि बढ्यो

–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, १ असोज : सुनकोशी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक,

सञ्चार विधेयक फिर्ता लिन पत्रकार महासङ्घको माग

काठमाडौँ, १ असोज: नेपाल पत्रकार महासङ्घले गण्डकी प्रदेश सरकारले हालै संसद्मा दर्ता गरेको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई फिर्ता लिन माग गरेको छ । प्रस्तावित विधेयक प्रेस तथा

सुदूरपश्चिममा कोरोना सङ्क्रमणबाट हालसम्म ५८८ को मृत्यु

डोटी, १ असोज: सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म ५८८ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यो प्रदेशमा हालसम्म तीन लाख ३३ हजार ७५५

संविधान दिवस सन्दर्भ : जनादेशानुसार संशोधन र सुधारमा जोड

–नारायण न्यौपाने काठमाडौँ, १ असोज: मन्त्रिमण्डलमा संविधानअनुसार महिलाको उपस्थिति र लामो समयसम्म उपसभामुखको चयन नभएको पक्षलाई यसको कार्यान्वयन नभएको उदाहरणका रुपमा लिइएको छ । मौलिक मूल्यमान्यताको संरक्षण, सुशासन, भ्रष्टाचारमुक्त समाज

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइन : आचार्य

काठमाडौँ, १ असोज: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आसन्न निर्वाचनका क्रममा प्रतिनिधि छनोटमा भएका अनियमितका बारेमा परराष्ट्र मन्त्रालयमा निवदेन दिँदा राजनीतिक हस्तक्षेप भयो भन्न नमिल्ने एनआरएनएका सल्लाहकार कूल आचार्यले प्रष्ट पारेका