Logo
राष्ट्रिय

बाढीका कारण मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन राप्रपाको माग

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ साउन: राष्ट्रिय प्रजातन्त्र पार्टीले सिन्धुपाल्चोकमा बाढीका कारण मृत्यु भएका मृतक र बेपत्ता परिवारलाई उचित राहत उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ । सो

विस्तृत पढ्नुहोस
पहिराबाट ज्यान गुमाउनेका परिवारलाई पाँच लाख

दमौली, २३ साउन: तनहुँको ऋषिङ गाउँपालिकामा गत असार २४ गतेको पहिराबाट ज्यान गुमाउने दुई जनाको परिवारलाई सङ्घ र प्रदेश सरकारका तर्फबाट राहत वितरण गरिएको छ । वडा नं ७ की

मकवानपुरमा नागरिकता लिने बढे राहदानी लिने घटे

वाग्मती, २३ साउन: मकवानपुरमा गत आर्थिक वर्ष २०७७-७८ मा ११ हजार १३ ले वंशजको आधारमा नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । जसमध्ये पाँच हजार ७७ पुरुष

स्वास्थ्य मन्त्रालयद्वारा खोप केन्द्र थप

काठमाडौँ, २३ साउन: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप

संक्रमण बढेसंगै एयर लिफ्टिङको माग बढ्न बढ्यो

काठमाडौं, साउन २३। कोरोना संक्रमण बढेसंगै पुनः एयर लिफ्टिङको माग बढ्न थालेको छ। कोभिड संक्रमणका बिरामीलाई अस्पताल लैजान हवाइ उद्धारको माग पुनः बढ्न थालेको हो । एक सातायता सिम्रिक, कैलाश,

‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सैद्धान्तिक छलफलमा

विराटनगर, २२ साउन: प्रदेश नं १, प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश कृषि व्यवसाय प्रवद्र्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

यातायातमा विद्युतीय सवारी दर्ता प्रणाली शुरु

कर्णाली, २२ साउन: यातायात व्यवस्था कार्यालय सुर्खेतले विद्युतीय सवारी दर्ता प्रणाली शुरुआत गरेको छ । कार्यालयले विहीबारदेखि इलेक्ट्रोनिक भेहिकल रजिष्टे«शन सिस्टम (इभिआरएस) नामक सफ्टवेयर जडान गरेपछि विद्युतीय प्रणालीबाट सवारीसाधनको अभिलेख

किमाथाङ्काबाट कोरोना खोपको आपूर्ति मिलाउन माग

काठमाडौँ, २२ साउन: चीनसँग सीमानाका जोडिएको सङ्खुवासभाको किमाथाङ्का मार्फत कोरोना खोपको आपूर्ति मिलाउन सरकारसँग माग गरिएको छ । नेपाली कांग्रेसका नेता दीपक खड्काको नेतृत्वमा आज सङ्खुवासभावासीले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री

राष्ट्रियसभामा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पेश

काठमाडौँ, २२ साउन: राष्ट्रियसभामा ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले उक्त विधेयक

जोखिम वर्गलाई प्राथमिकताका आधारमा खोप लगाउन सांसदको माग

काठमाडौँ, २२ साउन: राष्ट्रियसभाका सांसदले कोरोना सङ्क्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न माग गरेका छन् । जोखिम फेरि बढेर जान थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ

पूर्वमन्त्रीहरुको एकै स्वर– तत्काल अगाडि बढाऔँ बूढीगण्डकी आयोजना

–रमेश लम्साल काठमाडौँ, २२ साउन : विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार भएको आधारमा आयोजना शुरु भएको भए बूढीगण्डकी जलविद्युत् आयोजनाले यतिबेला बिजुली उत्पादन शुरु गर्ने बेला भयो । फ्रान्सेली कम्पनी ट्याक्टवेलले

सडक सञ्जालबाट टाढा भयो हेलम्बु

–सञ्चिता घिमिरे र मेलम्चीबाट देवराज सुवेदी, काठमाडौँ, २२ साउन: कामको सिलसिलामा काठमाडौँ निस्केका हेलम्बु–१ नाकोतेका मिङ्मार गाल्मो शेर्पा बुधबार झण्डै नौ घण्टा हिँडेर मेलम्ची बजार पुग्नुभयो । गत जेठसम्म झण्डै