Logo
राष्ट्रिय

मरेको राजतन्त्र चिहान खनेर ब्युँतिदैनः केपी ओली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारको अकर्मण्यताका कारण व्यवस्था विरोधी शक्तिहरु सल्बलाएको बताएका छन् । आज (शुक्रबार) समृद्धिका लागि संकल्प

विस्तृत पढ्नुहोस
कान्तिपुरका दाहाल र भट्टराईलाई सेजन अवार्ड

काठमाडौँ, १५ मङ्सिर । यस वर्षको सेजन अवार्ड कान्तिपुर दैनिकका मातृका दाहाल र देवेन्द्र भट्टराईलाई संयुक्तरूपमा प्रदान गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले हरेक वर्ष आर्थिक विधाका उत्कृष्ट

केपी ओली कपः उपाधिका लागि आर्मीविरुद्ध पहिले ब्याटिङ गर्दै मधेश प्रदेश

काठमाडौं,१५ मंसिर । पोखरामा जारी प्रथम केपी अ‍ोली कपको उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्दैछन् । पोखरा रंगशालामा टस जितेको मधेशले विभागीय टिम आर्मीविरुद्ध सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको

बैंकहरुले धेरै ब्याज लिएमा उजुरी गर्न गभर्नर अधिकारीको आग्रह

काठमाडौं,१५ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैकहरुले तोकिएको भन्दा धेरै ब्याज लिएमा उजुरी गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७औं

यी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर १५ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त न्यून

नेपाल सुपर लिग- पहिलो हाफमा धनगढी र एफसी लुम्बिनीबीचको खेल गोलरहित बराबरीमा

काठमाडौं,१४ मंसिर । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा साविक उपविजेता धनगढी एफसी र बुटवल लुम्बिनी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

फिफा वरीयतामा नेपाल दुई स्थान खस्कियो

काठमाडौं,१४ मंसिर । नेपाल फिफा वरीयतामा दुई स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा)ले बिहीबार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल दुई स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको

केपी ओली कपको उपाधिका लागि आर्मी र मधेश प्रदेश भिड्ने

काठमाडौं,१४ मंसिर । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटको उपाधिका लागि विभागीय टिम त्रिभुवन आर्मी र मधेश प्रदेश भिड्ने भएका छन् । बिहीबार

एकीकृत समाजवादीको बैतडी जिल्ला कमिटी एमालेमा समाहित

काठमाडौं,१४ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको बैतडी जिल्ला कार्यसमिति नेकपा एमालेमा समाहित भएको छ । नेकपा एमालेले आजबाट सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङस् समृद्धिको लागि संकल्प यात्रा नामक पदयात्राको क्रममा

बैतडी पुगेर राजावादीविरुद्ध खनिए ओली, ‘हामी फेरि रैती हुनसक्दैनौं’

काठमाडौं, १४ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी शक्तिहरु दुलोबाट सल्बलाईरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) बैतडीमा ‘झुलाघाट–चिवाभञ्ज्याङ्ः समृद्धिका लागि सङ्कल्प यात्रा’ को अभियान उद्घाटनपछि गोठालापानीमा

लैङ्गिक,जातीय,वर्गीय र क्षेत्रीयलगायत सबै प्रकारका विभेद अन्त्य- रास्वपाको मुख्य प्राथमिकता

काठमाडौं,१४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले लैङ्गिक, जातीय, वर्गीय र क्षेत्रीयलगायत सबै प्रकारका विभेद अन्त्य गर्ने विषय आफ्नो पार्टीको प्रमुख प्राथमिकता रहेको उल्लेख गरेको छ । पार्टीको तीन दिनसम्म जलेश्वरमा

चार प्रदेशमा वर्षा, हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर १४ । देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले हाल