Logo
राष्ट्रिय

फिफा विश्वकप छनोट- यमनविरुद्ध खेल्ने नेपालको प्लेइङ ११ सार्वजनिक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,५ मंसिर । फिफा विश्वकप- २०२६ छनोटको दोस्रो चरणमा यमनविरुद्धको खेलका निम्ति नेपालको सुरुआती-११ सार्वजनिक भएको छ । यमनविरुद्ध नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो

विस्तृत पढ्नुहोस
बचतकर्ताको करोडौं रकम हिनामिना गरेर फरार भएका ढोरपाटनका मेयरले भने- घरजग्गा बेचेर फिर्ता गर्छु

काठमाडौं,५ मंसिर । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सम्पर्कमा आएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली बचतकर्ताको डेढ अर्ब रकम तिर्न नसकेपछि गत

विशेष अदालतको अध्यक्षमा न्यायाधीश टेकनारायण कुँवर सिफारिस

काठमाडौं,५ मंसिर । न्याय परिषद्ले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवरलाई नियुक्तिका लागि सिफारिस गरेको छ । मंगलबार बसेको परिषद्को बैठकले उनलाई विशेष अदालतको अध्यक्ष नियुक्त गर्ने निर्णयसहित सरकारसमक्ष सिफारिस गरेको

सर्वोच्चको न्यायाधीशमा सिफारिस हुन छुटेका निरौला उच्च अदालत पाटनमा सरुवा

काठमाडौं,५ मंसिर । दिपायल उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौलाको सरुवा भएको छ । मंगलबार बसेको न्याय परिषद्को बैठकले निरौलालाई दिपायलबाट उच्च अदालत पाटनमा सरुवा गरेको हो । उनी प्रधानन्यायाधीशको

केपी ओली कपका लागि हरिशंकरको कप्तानीमा मधेशले गर्‍यो टिम घोषणा

काठमाडौं,५ मंसिर । गण्डकी प्रदेशको पोखरामा बिहीबारबाट सुरु हुन लागेको केपी ओली कप टी-२० प्रतियोगीताका लागि मधेश प्रदेशले टिम घोषणा गरेको छ । मंगलबार हरिशंकर साहको कप्तानीमा १४ सदस्य टिम

सन्दीप लामिछानेको कप्तानीमा केपी ओली कपका लागि बागमतीको टिम घोषणा

काठमाडौं,५ मंसिर । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नामबाट स्थापीत केपी ओली कप राष्ट्रिय ट्वान्टी–२० क्रिकेट प्रतियोगिता–२०८० का लागि बागमती प्रदेशले आफ्नो टिम घोषणा गरेको छ

भुटानी शरणार्थी प्रकरणका आरोपीतले दायर गरेको मुद्दामा सुनुवाइ सुरू

काठमाडौं,५ मंसिर । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएर ठगी गरेको आरोपमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाण , पूर्व उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी लगायतले दायर गरेको

विस्तृत शान्ति सम्झौताको १८ वर्ष- यस्ता छन् द्वन्द्वपीडित समुदायको माग

काठमाडौँ, ५ मङ्सिर । द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनका लागि प्रस्तुत विधेयक तत्काल पारित गरी पीडित केन्द्रित र विश्वसनीय आयोग स्थापना गर्न माग गरेका छन् । दसवर्षे सशस्त्र द्वन्द्वपछि

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं, मंसिर ५ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको

चुनाव हारेको एक वर्षपछि झाँक्रीले भनिन्- संकल्प अधुरै रहेपनि मतदातासँग गरेका बाचा पूरा गरिसकेँ

काठमाडौं,४ मंसिर । पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले आफूले आम निर्वाचनको क्रममा मतदातासँग गरेको बाचा पूरा गरेको दाबी गरेकी छन् । गत वर्ष मंसिर ४ गते

भूकम्प प्रभावित क्षेत्रमा १ हजार घर बनाउन प्रदीप पौडेलको नेतृत्वमा टोली पठाउने कांग्रेसको निर्णय

काठमाडौं,४ मंसिर । नेपाली कांग्रेसले जाजरकोट भूकम्प प्रभावितका लागि एक हजार अस्थायी आवास निर्माणका लागि कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको

११ जनालाई सदस्य मनोनीत गर्दै एमाले कोशीले गर्‍यो जिम्मेवारी बाँडफाँड (सूचीसहित)

काठमाडौं,४ मंसिर । नेकपा एमालेको कोशी प्रदेश कमिटीमा ११ सदस्य थप भएका छन् । गत कार्तिक २१ गते बसेको प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकबाट गरेको निर्णयअनुसार एमालेले ११ जनालाई प्रदेश