Logo
राष्ट्रिय

एमाले कोशी प्रदेश अधिवेशनः फेरि सर्‍यो मतदानको समय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१४ असोज । नेकपा (एमाले) कोशी प्रदेशको नेतृत्व चयन गर्न उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ । भर्खरै अन्तिम नामावली सार्वजनिक भएका कारण मतदान भने

विस्तृत पढ्नुहोस
सरकारसँग सहमति भएको २४ घण्टापनि नपुग्दै फेरि कुटिए डाक्टर

काठमाडौं,१४ असोज । काठमाडौंमा पुनः एक चिकित्सकामाथि कुटपिट भएको छ । आइतबार दिउँसो १ बजे काठमाडौंस्थित सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी)मा कार्यरत डाक्टर मनिष खड्कामाथि हातपात भएको अस्पतालले जनाएको

उपभोक्ताको हितलाई ध्यान राखेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिइएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं,१४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गरिएको बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले निकट आउँदै गरेको चाडबाड र उपभोक्ता हितलाई

एमाले कर्णालीको नेतृत्व छान्न मतदान सुरू,अध्यक्षका लागि शाह र शाही मैदानमा

काठमाडौं,१४ असोज । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी अधिवेशनमा भर्खरै मतदान सुरु भएको हो ।असोज १२

प्रतिनिधि सभाको बैठकमा रास्वपाको अवरोध

काठमाडौं,१४ असोज । प्रतिनिधि सभाको बैठकमा रास्वपाले अवरोध गरेको छ । आजको बैठक सुरु हुनासाथ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर अवरोध गरेका हुन् । रास्वपाले अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले

सरकारसँग सहमति जुटेपछि एमालेले आजको संसद् बैठक अवरुद्ध नगर्ने

काठमाडौं,१४ असोज । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक अहिले केहिबेरमा संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आज बस्ने संसद् बैठकमा एमालेले कुनैपनि अवरोध नगर्ने भएको छ ।

म्याद थपका लागि अनमोललाई आज अदालत लाने तयारी

काठमाडौं,१४ असोज । शुक्रबार साँझ पक्राउ परेका चर्चित नायक अनमोल केसीलाई आज अदालतमा बुझाईने भएको छ । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको चलचित्र रावायणमा काम गर्नका लागि एग्रिमेन्ट गरेर पछि

नेकपा (एस)को दाबीः छलफल र परामर्श नगरी एकाएक कोशी प्रदेश नामाकरणको प्रस्ताव ल्याइयो

काठमाडौं,१४ असोज । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले कोशी प्रदेश नामकरणबारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेको छ । आइतबार पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले एक विज्ञप्ति सार्वजनिक गर्दै प्रदेशसभामा छलफल र

आज यी पाँच प्रदेशमा पानी पर्ने

काठमाडौं, असोज १४ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल पश्चिम बङ्गाल र आसपासको क्षेत्रमा रहेको न्यून चापीय

यो वर्ष ढिलो मनसुन बाहिरिने, यस्तो छ आजको मौसम

काठमाडौं, असोज १३ । नेपालमा यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने जल तथा

एमाले कर्णालीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता

काठमाडौं,१२ असोज । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एसका उपमहासचिव पौडेलले कर्जा तिर्न अटेर गरेपछि सहकारीले निकाल्यो ३५ दिने सूचना

काठमाडौं,१२ असोज । नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपमहासचिव डा. विजय पौडेलले सहकारीको कर्जा तिर्न अटेर गरेको पाईएको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर १९ कुमारीपाटीमा रहेको पञ्चशिल बहुउदेश्यीय सहकारी संस्थाबाट

Screenshot