Logo
राष्ट्रिय

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ जेठ: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ । गैरआवासीय नेपाली

विस्तृत पढ्नुहोस
कोभिड अस्पताल बनाउन कांग्रेसले दियो भवन

डोटी, १ जेठ: जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र उपचार गर्नका लागि ठाउँ अभाव भएपछि नेपाली कांग्रेसले आफ्नो पार्टी कार्यालयमा रहेको बिपी स्मृति भवनमा अस्थायी कोभिड अस्पताल बनाउन दिने

विद्युत् प्रणाली सुधार गर्न प्रदेश नं २ मा चार अर्ब लगानी

सर्लाही, १ जेठ: प्रदेश नं २ का आठै जिल्लाको विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न ठेक्का सम्झौता गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र टाटा प्रोजेक्ट लिमिटेडबीच प्रदेशमा ग्रामीण विद्युतीकरण

अरुण तेस्रोको काम ठप्प

किमाथाङ्का, १ जेठ: सङ्खुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ । सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको माग गर्दै मजदूरले आयोजना स्थलका निर्माण

सभापति देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

अमरगढी, १ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा स्वास्थ्य सामग्री पठाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि देउवाले सङ्क्रमणको जोखिम व्यवस्थापनका लागि पहिलो चरणमा

पिसिआर टेष्ट गरेर मात्र नेपाल जान कोलकाता महावाणिज्यदूतावासको आग्रह

काठमाडौँ, १ जेठ: नेपाली महावाणिज्यदूतावास कोलकाताले सकभर नेपाल जाँदै नजान र जानै परेमा पिसिआर टेष्ट गरेर मात्र जान नेपाली समुदायमा आग्रह गरेको छ । महावाणिज्यदूत ईश्वरराज पौडेलले सीमा पार भएपछि

‘स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका’

काठमाडौँ, १ जेठ: स्वास्थ्य सङ्कटको समयमा पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश समितिले आज यहाँ आयोजना गरेको ‘विपत्मा कसरी जोगिएर पत्रकारिता गर्ने ?’

निषेधाज्ञामा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन

काठमाडौँ, १ जेठ: राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति

सपथमा प्रधानमन्त्रीको नियत र ढोङ्ग छताछुल्लः नेबिसंघ महामन्त्री तिमल्सिना

काठमाडौं, १ जेठ । नेपाल बिद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रधानमन्त्रीले आफ्नो सफतमा प्रतिज्ञा भन्ने शब्द यो पर्दैनुभन्दै उच्चारण नगर्नु र संबैधानिक ब्यबस्था अनुरुपको ईश्वर को नाममा सफत नखाएर पुनः

थाइल्यान्डद्वारा १७ थान अक्सिजन सङ्केन्द्रक हस्तान्तरण

काठमाडौँ, १ जेठ: थाइल्यान्डले दोस्रो लहरको कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन १७ थान अक्सिजन सङ्केन्द्रक प्रदान गरेको छ । थाइल्यान्डका जनताले थाई गुम्बा लुम्बिनीमार्फत उपलब्ध गराएका ती सङ्केन्द्रक नेपालका लागि

मध्यपुरथिमिमा अक्सिजन उत्पादनसँगै अमेरिकाबाट उपकरण सहयोग

-रमेश गिरी भक्तपुर, १ जेठ : मध्यपुरथिमि नगरपालिकाले रु. ६५ लाखमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा स्थापना गरेको एयर बेस प्लान्टबाट अक्सिजन उत्पादन गरी आजबाट कोभिड–१९ का बिरामीलाई दिन शुरु

अन्तिम चरणमा राम्चेखोला मोटरेवल पुल

लमजुङ, ३१ वैशाख: निर्माणाधीन राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा पुगेको छ । बेँसीशहर नगरपालिका–५ नाल्माफेदी र सुन्दरबजार नगरपालिका–११ ठूलोश्वाँरा जोड्ने राम्चेखोला मोटरेवल पुलको काम १० प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार

Screenshot