Logo
राष्ट्रिय

आजको मौसमः उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २४ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री कार्कीले भने- एमालेलाई सरकारमा स्वागत गर्न सदैव तयार छु, मन्त्री बन्न दौरा सुरुवाल सिलाउँदै गर्नु

काठमाडौं,२३ कार्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमति र सकार्यको विकल्प नभएको भन्दै सबै राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गरेका छन् । बिहीबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले राखेको

एन्फा अध्यक्ष नेम्वाङको जोगियो पद, पाए विश्वासको मत

काठमाडौं,२३ कार्तिक । अखिल नेपाल फुटवल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङको पद जोगिएको छ । उनीविरुद्धको अविश्विासको प्रस्ताव बहुमतले अस्वीकार भएको छ । एन्फाको आज बसेको विशेष साधरणसभामा भएको मतदानमा उनले

विपद्को पूर्वतयारीबारे अन्तर्राष्ट्रिय सम्मेलन धुलिखेलमा हुने

काभ्रेपलाञ्चोक, २३ कात्तिक । विपद् पूर्वतयारी तथा व्यवस्थापनसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन काभ्रेपलाञ्चोकको धुलिखेलमा हुने भएको छ । आउँदो डिसेम्बर १–३ अर्थात् मङ्सिर १५ देखि १७ गतेसम्म धुलिखेल सामुदायिक अस्पतालमा सम्मेलनको

नक्कली शरणार्थी प्रकरणको सुनुवाइ स्थगित्

काठमाडौं, २३ कात्तिक । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको सुनुवाई स्थागित भएको छ । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले उच्च अदालत पाटनमा ‘रिहा हुन पाऊँ’ भनी दर्ता

महिला टी-२० सिरिजमा नेपालले पहिलो खेल तान्जानियासँग खेल्ने

काठमाडौं,२३ कार्तिक । यहि नोभेम्बर १५ देखि ४ हङकङमा आयोजना हुने टी-२० सिरिजमा नेपालले आफ्नो पहिलो खेलमा तान्जानियासँग खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज सार्वजनिक गरेको खेल

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको एकल इजलासमा

काठमाडौं,२३ कार्तिक । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नावालिग बलात्कारको मुद्दाको सुनुवाइ आज हुँदैछ । उक्त मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सर्वोच्चले गत फागुनमा नै

आज हिमालमा हिमपात, पहाडमा वर्षाको सम्भावना

काठमाडौं, कार्तिक २३ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखालेका अनुसार पश्चिमी वायुको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी

यू-१९ एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग भिड्नुपर्ने

काठमाडौं,२२ कार्तिक । यूएईमा यहि डिसेमबर ८ बाट सुरु हुने यू- १९ एसिया कपमा पनि नेपालले समूह चरणमा कठिन प्रतिद्धन्द्धी पाएको छ । एसियाली क्रिकेट बोर्डले बुधबार सार्वजनिक गरेको खेल

आफ्ताब आलमको मुद्दामा सुनुवाइ जारी, भोलिसम्ममा फैसला आउने

काठमाडौं, २२ कात्तिक । इटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका मोहम्मद आफ्ताब आलमको मुद्दामा सुनुवाइ जारी रहेको छ । जिल्ला अदालत रौतहटमा उनको मुद्दामा सुनुवाइ

मुद्दाको चाप बढ्दै जाँदा सरकारले बजेट घटाएको भन्दै सर्वोच्चकी न्यायाधीश मल्लको असन्तुष्टि

काठमाडौं,२२ कार्तिक । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले लामो समयदेखि रिक्त रहेका न्यायाधीशको पदपूर्तिका लागि सम्बन्धित निकायले तदारुकता देखाउन नसकेको बताएकी छन् । न्यायाधीश समाजकी अध्यक्षसमेत रहेकी मल्लले आज

पहाडी भू–भागमा वर्षा र उच्च हिमालमा हिमपातको सम्भावना

काठमाडौं, कार्तिक २२ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त पश्चिमी वायुको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी