Logo
राष्ट्रिय

बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउने, प्रहरीलाई एक हजार रुपैयाँ भत्ता दिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, भदौ ९ । बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ । नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले

विस्तृत पढ्नुहोस
मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान, नयाँ तालिका सार्वजनिक

काठमाडौँ, ८ भदौ: विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि रुकुमपूर्वका सीमा बन्द

रुकुमपूर्व, ८ भदौ: रुकुमपश्चिममा कोरोना सङ्क्रमित बिरामीको सङ्ख्या बढ्न थालेपछि उच्च सतर्कता अपनाउदै रुकुमपूर्व भित्रिने नाका बन्द गरिएको छ । रुकुम पश्चिममा कर्मचारी र प्रहरीसहित आइतबार एकै दिन १८ जनामा

प्रजिअलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

खस्यौली, ८ भदौ: कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो सम्वाद गरेका छन्।

उपत्यकाका स्थानीय तहबाट दिइने सेवा भदौ १५सम्म स्थगित

काठमाडौँ, ८ भदौ: काठमाडौँ उपत्यकाका १८ स्थानीय तहले यही भदौ १५ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्ने भएका छन् । पछिल्लो समय हरेक दिन उपत्यकामा कारोना भाइरसका बिरामी बढ्दै जाँदा

भक्तपुरमा सङ्क्रमित ३०७: बढी सङ्क्रमण मध्यपुरमा

भक्तपुर, ८ भदौ: भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी

पुनर्निर्माण सम्बन्धी राष्ट्रिय परिसंवाद सुरु

काठमाडौं, ८ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको राष्ट्रिय परिसंवाद आजदेखि सुरु भएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको परिसंवादमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच

विश्वको तुलनामा नेपालमा कोरोना निको हुने दर १० प्रतिशत कम

काठमाडौँ, ८ भदौै: नेपाल कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट निको हुने दर क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा सङ्क्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ

सञ्चारकर्मीको निःशुल्क पिसीआर गराउन महासङ्घको आग्रह

काठमाडौँ, ८ भदौ: नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले

सकियो चालक अनुमतिपत्र छपाइः वितरण अनिश्चित

काठमाडौँ, ८ भदौ: गत आर्थिक वर्षको शुरुमा झण्डै आठ लाख चालक अनुमतिपत्र छपाइ गर्न बाँकी थियो । चालु आवको पहिलो महिना सकिँदा छाप्न बाँकी अनुमतिपत्रको सङ्ख्या ज्यादै कम छ ।

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

मकवानपुर, ८ भदौ: जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ । यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका

होटललाई ‘पे­-आइशोलेशन’ बनाउने तयारी

पोखरा, ८ भदौ: कोभिड–१९ को जोखिम बढ्दै जाँदा आइसोलेशन वार्डको अभाव हुनसक्ने भन्दै महानगरपालिकाले पोखराका केही होटललाई ‘पे­-आइशोलेशन’को रुपमा प्रयोग गर्ने तयारी गरेको छ । महानगर प्रमुख मानबहादुर जिसीले लक्षणबिना