Logo
राष्ट्रिय

एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सदस्यमा युवा नेता भट्टराईको उम्मेदवारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,२४ असोज । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन अन्तर्गत प्रदेश कमिटीको सदस्यमा युवा नेता तिर्थराज भट्टराईले उम्मेदवारी दिएका छन् । युवा र पार्टीमाझ लोकप्रिय

विस्तृत पढ्नुहोस
आज यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, असोज २४ । जल तथा मौसम पूर्वानुमान महाशखाको जानकारी अनुसार हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसकाे प्रभावले हाल कोशी प्रदेश लगायत

चाडपर्व लक्षित एक सय २२ ठाउँमा सशस्त्र प्रहरीको सहायता कक्ष स्थापना

काठमाडौं,२३ असोज । चाडपर्वका बेला अवाञ्छित गतिविधि हुन नदिन सशस्त्र प्रहरी बलले देशका एक सय २२ स्थानमा सहायता कक्ष (हेल्प डेस्क) र ३३ स्थानमा स्वास्थ्य कक्ष (हेल्थ डेस्क) स्थापना गरेको

संयुक्त राष्ट्र संघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

काठमाडौं,२३ असोज । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ । गुटेसेर असोज २६ गते काठमाडौं आइपुग्ने कार्यक्रम थियो । तीनदिने नेपाल भ्रमणका क्रममा उनले लुम्बिनी

शोकका कारण राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं,२३ असोज । राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्नेतगरी निर्धारण गरिएको बैठक शुक्रबार सम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । राष्ट्रियसभा नियमावली

कुकुरको बन्ध्याकरण अभियान चलाउदै काठमाडौं महानगर

काठमाडौ, २३ असोज । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगर मातहतमा रहेका कुकुरको व्यवस्थापन गर्न बन्ध्याकरण अभियान चलाउने घोषणा गरेका छन् । चुनाब बेला घरदैलो कार्यक्रम जस्तै अहिले महानगरको

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं, असोज २३ । हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशका एक दुई स्थानमा अहिले सामान्य वर्षा

इजरायलबाट स्वदेश फर्कन चाहने नेपालीहरुलाई विमान चार्टर गरेर ल्याइने

काठमाडौं, २२ असोज । सरकारले इजरायलबाट स्वदेश फर्किन चाहने नेपालीलाई विमान चार्टर गरेर ल्याउने व्यवस्था मिलाउने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल फर्कन चाहने नेपालीलाई विमान चार्टर

एकीकृत समाजवादी प्रवेश गरेको २४ घण्टामै एमाले फर्किए रोहिणी अध्यक्ष कौशल

काठमाडौं,२२ असोज । आइतबार बिहान नेकपा एकीकृत समाजवादी प्रवेश गरेका एमाले रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सुनिल कौशल पुनः एमालेमै फर्किएका छन् । आइतबार रुपन्देहीमा आयोजित नेकपा एसको जागरण अभियानमार्फत एमाले

इजरायल घटनाबारे पूर्वराजाले भने: नेपालले शान्त कूटनीतिक क्षमता देखाउनुपर्‍यो

काठमाडौं,२२ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले इजरायलमा भएको बिद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र केही घाइते भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् । आज

आज देशभरको मौसम मुख्यतया सफा रहने

काठमाडौं, असोज २२ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशभर मुख्यतया मौसम सफा रहने बताएको छ। हाल नेपालको पूर्वी तथा मध्य भागमा बङ्गलादेश र आसपास रहेको

देश र जनताको सेवामा समर्पित हुन सशस्त्र प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौ, २१ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा