Logo
राष्ट्रिय

नेपालसँग ३ विकेटले हार्‍यो भुटान

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ भदौ । आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले भुटानलाई ३ विकेटले पराजित गर्दैलगातार तेस्रो जित दर्ता गरेको छ । मलेसियामा जारी खेलमा

विस्तृत पढ्नुहोस
आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं, भदौ १७ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानबाट उत्तरतिर अवस्थित छ। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशका चार प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको

नायिका निता ढुंगानालाई पितृशोक

काठमाडौं, १६ भदौ । नायिका नीता ढुंगानालाई पितृशोक परेको छ । ढुंगानाले आज (शनिबार) साँझ फेशबुकमार्फत बुवाको निधन भएको जनाएकी छिन् । उनका ८० वर्षीय बुवा सोमप्रसाद ढुङ्गानाको आज निधन

२४ घण्टापछि डिस्चार्ज भए पूर्वयुवराज पारस

काठमाडौं,१६ भदौ । पूर्वयुवराज पारस शाह अस्पतालबाट डिस्चार्ज भएका छन्। मुटुसम्बन्धी समस्या देखिएपछि उनी शुक्रबार साँझ काठमाडौंको मन्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य भएकाले २४

देश ठूला राजनीतिक दलको ‘सिन्डिकेट’को सिकार भयोः राजेन्द्र लिङदेन

काठमाडौं,१६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश अहिले ठूला राजनीतिक दलहरूको ‘सिन्डिकेट’को सिकार भएको बताएका छन् । शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित एक कार्यक्रममा उनले विभिन्न

हवाई सेवा सञ्चालनको नयाँ मापदण्ड तयार

काठमाडौँ, १६ भदौ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ । तयार पारिएको नयाँ मापदण्डअनुसार वायु सेवा सञ्चालन

हाम्रो पार्टी अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ,सरकारमा पुगौं र टिकौं भन्ने खालको होइन: केपी ओली

काठमाडौं,१६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विश्वास गरेर नै आम निर्वाचनमा सबैभन्दा ठूलो शक्ति बनाईदिएको दाबी गरेका छन् । एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन उद्दघाटन गर्दै

सामाजिक रुपान्तरणमा रङ्गमञ्चको मुख्य भूमिका छः उपप्रमुख डङ्गोल

काठमाडौँ, १६ भदौ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रङ्गमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छन् । नाट्यकर्मी महासङ्घ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन

सुन प्रकरणमा महरा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैनः गृहमन्त्री श्रेष्ठ

काठमाडौं,१६ भदौ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भेपमार्फत नेपाल भित्रिएको ९ किलो सुन प्रकरणमा पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराको संलग्नता पुष्टि भए सरकारले नछोड्ने दाबी गरेका छन् । शनिवार ललितपुरमा

शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भयोः सञ्चारमन्त्री शर्मा

काठमाडौं, १६ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छन् । दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी

अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको छः अर्थमन्त्री डा.महत

काठमाडौँ, १६ भदौ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन

रक्षामन्त्री खड्काको स्वास्थ्य अवस्था बुझ्न सभापति देउवा सैनिक अस्पतालमा

काठमाडौं,१६ भदौ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले उपप्रधान तथा रक्षामन्त्री एवं पार्टी उपसभापति पुर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । शनिवार विहान काठमाडौंको छाउनीस्थित सैनिक अस्पताल पुगेर सभापति

Screenshot