Logo
राष्ट्रिय

नेटवर्किङ व्यवसायबारे अध्ययन गर्न उपसमिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ साउन । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ व्यवसायसम्बन्धी अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिको आज

विस्तृत पढ्नुहोस
कुरिनटारमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन, १५ साउन: पृथ्वीराजमार्गअन्तर्गत कुरिनटारमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ८ः५५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको हो

निगमको यूएन शान्ति मिसनमा उडान

काठमाडौँ, १५ साउन: नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले संयुक्त राष्ट्र सङ्घ (यूएन) शान्ति मिसनका लागि दोस्रो चरणको चार्टर्ड उडान गरेको छ । निगमले यूएन शान्ति मिसन र नेपाली

चार महिनापछि सञ्चालनमा आउँदै छन् होटल रेष्टुराँ, अन्तर्राष्ट्रिय उडान अगामी भदौ १ गतेबाट सञ्चालन हुने

काठमाडौँ, १५ साउन: बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा

सुन काण्डमा नयाँ ट्विस्ट: तीन जना पक्राउ, घटनास्थल परिवर्तन

काठमाडौं, साउन १५ । महानगरीय प्रहरी दरवारमार्ग वृत्तले १४ किलो चाँदी र आधा किलो सुन बरामद गरेको घटनाले नयाँ मोड लिएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक

कामपा सेवा अब एकै स्थानबाट

काठमाडौ, साउन १५ । काठमाडौं महानगरपालिकाले आफ्ना सबै सेवा एकै स्थानबाट उपलब्ध गराउने भएको छ । विभिन्न १३ विभाग रहेको कामपाले भूकम्पपछि ११ स्थानबाट सेवा प्रदान गर्दै आएको थियो ।

आज यी स्थानमा छ भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १५ । मनसुनी न्यून चापीय रेखाले गराएको वर्षा नेपालको पश्चिम क्षेत्रमा केन्द्रित भएको छ । सोही कारण नेपालको पश्चिमी भेगमा बढी वर्षा भएकाले त्यस क्षेत्रमा बाढी, पहिरो र

महाकालीमा पानीको बहाव बर्षकै उच्च

कञ्चनपुर, साउन १५ । मंगलबारदेखिको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ। प्रहरीका अनुसार अहिले महाकाली नदीमा पानीको बहाव एक लाख ९६ हजार ९४० क्युसेक मापन गरिएको छ।

सुर्यबहादुर थापाको अपमान गर्ने कुमारबहादुरले सुर्यबहादुरकै विरासत थाम्ने दाबी गरेपछि…

काठामाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर सुनिलबहादुर थापा नेपाली काँग्रेसमा केन्द्रीय नेताहरुसहित प्रवेश गरे । गृहजिल्ला धनकुटाको कार्यसमिति नै काँग्रेसमा प्रवेश गराए । तर, राप्रपा धनकुटाको हर्ताकर्ता दाबी

उपत्यकामा १४ जना संक्रमित थपिए, कुल संक्रमितमध्ये ७२.८ प्रतिशतले कोरोना परास्त गर्न सफल

काठमाडौँ १४ साउन : आज (बुधबार) काठमाडौंका १४ जना र भक्तपुरका १ जनासहित नेपालमा २१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मुलुकभर कोरोना संक्रमणको कुल संख्या १९ हजार

कोभिड–१९ को जोखिम कायमै: कूल ३८२ सुरक्षाकर्मीमा सङ्क्रमण

काठमाडौँ, १४ साउन: मुलुकमा बन्दाबन्दी अन्त्य भए पनि कोभिड–१९ को जोखिम कायमै छ । आर्थिक गतिविधि चलायमान भएसँगै मानिसको चहलपहल बढ्दा सङ्क्रमणको जोखिम बढाउँछ । यो अवस्थामा भौतिक दूरी कायम

अझै केही दिन भारी वर्षाको सम्भावना

काठमाडौँ, १४ साउन : मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बासीले बताए । “मनसुन