Logo
राष्ट्रिय

आज कोरोनाबाट थप एकको मृत्यु, १०६ जना कोरोना परास्त गर्न सफल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ १० साउन: नेपालमा आज कोरोना भाइरसका १ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १८ हजार ४ सय ८३ पुगेको

विस्तृत पढ्नुहोस
कोरोना सङ्क्रमित व्यक्तिमा देखिन थाल्यो लक्षण

काठमाडौँ, १० साउन: कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको

आज र भोलि सामान्य बदलीसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ, १० साउन: जल तथा मौसम विज्ञान विभागका अनुसार आज र भोलि भने मौसम सामान्य बदलीसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ । प्रदेश नं १ र २ बाहेक अधिकांश

तीन महिनायता बाढी, पहिरो र चट्याङका कारण १८१ जनाको मृत्यु

काठमाडौँ, १० साउन : गत वैशाखयता बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । यसपालि मुलुकले ठूलो जनधनको क्षति बेहोरेको छ । प्राप्त विवरणअनुसार वैशाखदेखि यही साउन ९

पछिल्लो २४ घण्टामा कहाँ के भयो ?

काठमाडौँ, १० साउन: पछिल्लो २४ घण्टामा मुलुकमा विपद्का २२ घटना भएका छन् । ती घटनामा परेर एकको मृत्यु, दुई बेपत्ता र तीनजना घाइते भएका छन् । प्राप्त विवरणअनुसार नुवाकोटको बेलकोटगढी

कोटिहोममा नै पिसिआर ल्याब सञ्चालन हुने: मन्त्री कार्की

दमक, १० साउन: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न झापामा शुरु गरिएको ‘एकका लागि एक अभियान’लाई कसैले अवरोध

कोरोना कहर : धमाधम कर्मचारी कटौती गरिँदै

काठमाडौँ, १० साउन: कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीले आर्थिक आम्दानी खुम्चिएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालय र मातहत निकायले आर्थिक मितव्ययीता अपनाउँदै जनशक्ति घटाउने निर्णय गरेका छन् । कोभिड–१९ का

इन्सपेक्टरको कन्चटमा असईको पेस्तोल

कैलाली, साउन १० । कैलालीमा मदिरा सेवन गरी सिनियर प्रहरी अधिकृतमाथि गोली प्रहार गर्न खोज्ने प्रहरी सहायक निरिक्षकलाई सिनियर प्रहरी अधिकृतले नै संरक्षण दिईएको आरोप लागेको छ। कैलालीका प्रमुख प्रहरी

शाखा प्रमुखको कुर्सीमा ‘दिसा’ राखेपछि…

कैलाली, साउन १० । धनगढी उप–महानगरपालिकाका योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा राखेको भेटिएपछि हंगामा भएको छ। बिहिबार बिहान शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा

छ जिल्ला कोरोना मुक्त (सुचीसहित)

काठमाडौँ, ९ साउन : देशभरमा आज थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो

कोरोनाबाट थप एकको मृत्यु, मृतक संख्या ४४ पुग्यो

काठमाडौँ ९ साउन : नेपालमा कोभिड–१९ बाट आज थप एक जनाको मृत्यु भएको छ । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका एक वृद्धको नारायणी अस्पतालमा उपचारत ८५ वर्षीया महिलाको मृत्यु भएको हो

हिमालय एयरलाइन्सको कुनमिङमा चार्टर्ड उडान

काठमाडौँ, ९ साउन: हिमालय एयरलाइन्सले चीनको कुनमिङमा चार्टर्ड उडान गर्नेभएको छ । विदेशमा अलपत्र नेपालीको उद्धार उडानमार्फत स्वदेश फर्काउने शिलशिलामा कुनमिङमा यही जुलाई ३१ तारिखमा उडान हुने सो कम्पनीले विज्ञप्तिमार्फत