Logo
राष्ट्रिय

६ बलमा ५ रन बटुल्न नसक्दा एसियाडको क्रिकेटमा मलेसियाको चुनौती समाप्त

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत क्वाटरफाइनलको खेलमा बंगलादेसँग पराजित हुँदै मलेसियाले आफ्नो क्रिकेटमा चुनौती समाप्त गरेको छ । आज भएको क्वार्टर फाइनलमा

विस्तृत पढ्नुहोस
श्रीलंकालाई ८ रनले हराउँदै अफ्गानस्थान एसियाडको सेमिफाइनलमा प्रवेश

काठमाडौं,१७ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा पराजित भएसँगै उपाधि दावेदार मानिएको श्रीलंकाको एसियाड यात्रा समाप्त भएको छ । आज भएको क्वाटरफाइनलको खेलमा अफ्गानस्थानसँग ८ रनले

लोसपाको दोस्रो दिनको पदाधिकारी बैठक सुरु

काठमाडौं,१७ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को दोस्रो दिनको पदाधिकारी बैठक सुरु भएको छ । काठमाडौंको एक पाटी प्यालेसमा बैठक सुरु भएको हो । लोसपाको पदाधिकारी बैठक

एक आपसमा धार्मिक आस्थाको सम्मान गर्दै राष्ट्रिय एकता जोगाउन ओलीको आव्हान

काठमाडौं,१७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जात र धर्मबीच सामाजिक सद्भाव कायम गर्न जोड दिएका छन् । बाँकेको नेपालगञ्जमा हिन्दू र मुस्लिमबीचको धार्मिक सद्भाव खलबलिने स्थिति

यस्ता छन् सचिवका प्रत्यासी डा. ज्ञानेन्द्र रेग्मीका प्रतिवद्वता

काठमाडौं, असोज १७ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सचिव पदका प्रत्यासी डा. ज्ञानेन्द्र रेग्मीले आफ्ना चुनावी प्रतिबद्धता सार्वजानिक गरेका छन्। डा. रेग्मीले विभिन्न ९ प्रतिबद्धता सार्वजानिक गरेका हुन् ।

एनआरएनए आइसिसी उपाध्यक्षको मत माग्दै जापानको नागोया पुगे शेरचन

जापान, असोज १७ । लामो समयदेखि जापानमा बस्दै आइरहेका रोबिन शेरचन गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समिति (एनआरएनए) आइसिसिको उपाध्यक्ष बन्ने तयारीमा छन् । यसै क्रममा उनी आगामी दुई

यी पाँच प्रदेशमा आज भारी बर्षाको सम्भावना

काठमाडौं, असोज १७ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। जसको प्रभावले

सामाजिक सञ्जालमा सार्वजनिक सदाचार र नैतिकताको प्रतिकूल हुने सामग्री सम्प्रेषण नगर्न सरकारको आग्रह

काठमाडौं, १६ असोज । सरकारले विभिन्न जात, जाति वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुग्ने गतिविधि नगर्न नगराउ सम्पूर्ण सरोकारवालाहरुलाई आग्रह गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषदको बैठकले विशेष प्रस्ताव पारित

सिंहदरबारस्थित निर्माणाधिन संसद भवनको काम तत्काल सम्पन्न गर्न सांसद ढकालको माग

काठमाडौं,१६ असोज । नेपाल परिवार दलका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित सुभारम्भ गरेको नयाँ संसद भवनको काम समयमै सम्पन्न गर्न माग गरेका

बझाङमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउन बाँकी

काठमाडौं,१६ असोज । पश्चिम नेपालका पहाडी जिल्लामा शक्तिशाली भूकम्प गएको छ । आज दिउँसो आधा घण्टाको अन्तरालमा बझाङको सदरमुकाम चैनपुर र तालकोट आसपास केन्द्रबिन्दू भएर दुईवटा भूकम्पको धक्का महसुस गरिएको

गृहमन्त्री श्रेष्ठलाई फेसबुकमा अपशब्दसहित गाली गर्ने रुपन्देहीका गलामी पक्राउ

काठमाडौं,१६ असोज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई अपशब्दसहित फेसबुकमार्फत गाली गर्ने एकजना युवक पक्राउ परेका छन् । रुपन्देहीको सैनामैना नगरपालिका-२ बस्ने दीपक गलामीलाई सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्री श्रेष्ठविरुद्ध अपशब्द

भारतसँग पराजित नेपाली टिमलाई रविको ढाडस, भन्छन्: हाम्रो भविष्य निकै उज्ज्वल छ

काठमाडौं,१६ असोज । चीनमा जारी १९औं एसियाली खेलकुदको क्वाटरफाइनलअन्तर्गत भरतविरुद्धको खेलमा नेपाल २३ रनले पराजित भएको छ । टस जितेर पहिला ब्याटिङ गरेको भारतले यसस्वी जैसवालको बिष्फोटक ब्याटिङको मद्दतले २०२