Logo
राष्ट्रिय

प्रधानमन्त्री र शिक्षामन्त्रीको मुख ताकेर नबस्न निजी विद्यालय सञ्चालकहरुलाई कोइरालाको सुझाव

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ साउन । शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले शिक्षा क्षेत्रको समस्या समाधानको लागि राज्य बढि जिम्मेवार हुनुपर्नेमा अहिले त्यस्तो नदेखिएको टिप्पणी गरे । ‘अनलाईन शिक्षा प्रणालीलाई

विस्तृत पढ्नुहोस
पन्ध्र अन्तर्राष्ट्रिय उडान : एक हजार २४९ नेपाली स्वदेश फर्किए

काठमाडौँ २ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज १५ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमार्फत विभिन्न मुलुकमा अलपत्र परेका एक हजार २४९ नेपाली स्वदेश फर्किएका हुन् । कोभिड–१९ महामारीका

सीमासम्बन्धी विषय पुस्तकमा लिपिबद्ध हुँदैछ : मन्त्री अर्याल

काठमाडौं, २ साउन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले लिम्पियाधुरा समेतको भू-भाग समेटिएको नक्सा र समग्र सीमासँग सम्बन्धी विषय, तथ्य प्रमाणहरु समेटेर पुस्तक प्रकाशन गर्ने तयारीमा

उपत्यकामा थप तीन जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या साढे १७ हजार नजिक

काठमाडौँ २ साउन। काठमाडौं उपत्यकामा थप तीन जनामा कोरोना संक्रमण देखिएको छ। उपत्यकामा शुक्रबार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी

साउन ४ देखि कम्तिमा तीन दिन अविरल वर्षा हुने, (प्रभाव पार्ने स्थानसहित)

काठमाडौ, २ साउन । जल तथा मौसम विभागले साउन ४ देखि फेरी देशैभर भारी वर्षा हुने पूर्वानुमान गरी सचेत हुन आग्रह गरेको छ । साउन ४ देखि भारी वर्षा ३

श्रमको सम्मान गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, २ साउन : राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को महामारीको असहज परिस्थितिमा सञ्चारकर्मीलाई उचित पारिश्रमिकसहित श्रमको सम्मान गर्न तथा रोजगारीको हक सुनिश्चित गर्न सम्बन्धित सञ्चार प्रतिष्ठान तथा सरकारलाई आग्रह

बजेटमा मनपरि, वडा कार्यालयमा ताला

बैतडी, साउन २। बैतडीको पञ्चेश्वर गाउँपालिकाले बजेट विनियोजनमा मनपरि गरेको भन्दै वडाकार्यालयमा ताला लगाइएको छ। गाउँपालिकाको वडा नम्बर ४ को कार्यालयमा स्थानीयले ताला लगाएका हुन्। गाउँपालिकाको बजेटमा जनप्रतिनिधिले मनपरि गरेको

गाडी किन्ने पैसाले प्राविधिक कलेज, आफू चढ्छन् साइकल

झापा, साउन २ । मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत

कोरोना अपडेटः कुन देशमा कति मानविय क्षति

काठमाडौं, साउन २। कोरोना भाइरसबाट विश्वभर पाँच लाख ९२ हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ९२ हजार ६

हवाई उडान नियमित गर्न व्यवसायीको माग

काठमाडौँ, १ साउन : पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाहरुले अगष्ट १ बाट आन्तरिक हवाई उडानहरु नियमित गर्न सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न ३५ वटा संस्थाले आज संयुक्त पत्रकार

उपत्यकामा चार हजारमा कोरोना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण

काठमाडौँ, १ साउन:  काठमाडौँ उपत्यकाका चार हजार जनाको नमूना परीक्षण गर्दा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकाको भीडभाड हुने ठाउँका अग्रपङ्क्तिमा काम गर्ने चार हजार दुई

प्रदेश ५ मा असोजसम्म गाडी र लाईसेन्स नवीकरणमा जरिवाना नलाग्ने

रुपन्देही, १ साउन : प्रदेश नं ५ सरकारले यातायात क्षेत्रको बिलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लामो समयदेखि बन्दाबन्दीका कारण यातायात व्यवसायी मारमा